क्यानडामा खुलेकि ऋषि धमला पत्नी एलिजा (तस्बिरसहित)

  • बिजय ओझा
  • प्रकाशित मिति: कार्तिक २६, २०७६

काठमाण्डौ / चलचित्र ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम अहिले क्यानडामा छिन्। केहि महिनाअघि छोरी एरिकाको उपचारकालागि क्यानडा पुगेकि एलिजाले समाजिक संजालमा निरन्तर तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन्।

नेपालमा चलचित्र नचलेनि उनको सुन्दरताको चर्चा खुबै हुने गरेको छ। समाजिक संजालमा सक्रिय रहेकि एलिजाले हट एंड बोल्ड तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन्।

aliza-gautam-3

छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुईवर्षको लागि क्यानडा पुगेकि हुन्। एरिकाको जन्मजात नै बायाँ हात छैन। उनको माइतिनै क्यानडा हो। केहि समयअघिमात्र धमला क्यानडा पुगेका थिए।

धमलाको छोरी एरिका धमलाको हातको उपचार गर्न क्यानडा पुगेकी श्रीमती लाई भेट्न तिहारको अवसर पारेर धमला ससुरालि पुगेका थिए। एलिजा र उनको तस्बिरहरु सार्वजनिक भएपछि सामाजिक संजालमा धमला जोडीको तस्बिर भाइरल भएको थियो।

aliza-gautam-1 aliza-gautam-4 aliza-gautam-2 aliza-gautam-5


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved