मुना गौचनको मनै लोभ्याउने १० बोल्ड तस्वीर

  • पूर्वी खबर
  • प्रकाशित मिति: माघ १३, २०७६

काठमाण्डौ / मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन्। चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन्।

चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो। चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन्। उनी मिस इको इन्टरनेशनल २०१९ हुन्। उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन्। विभिन्न र्‍याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन्।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ। उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन्–


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved