गायनमा रुची राख्ने मेनुका मोडलिङमा ब्यस्त

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर २२, २०७८

इटहरी/ लुम्बिनी प्रदेशको प्युठान जिल्लामा जन्मिएकी मेनुका माझी इटहरीमा बसोबास गर्दछिन। रुची चाँही गित गाउने राख्ने मेनुका मोडलिङमा ब्यस्त छिन्।

मैथिली र भोजपुरी गरेर करिव ९०वटा भिडियोमा अभिनय गरेकी मेनुकाले आधादर्जन जत्ति नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन्।

मेनुकाले अभिनय गरेका चलचित्रहरु बिए पास,कृष्णलिला, क्विन, प्रेमपुजालगायत छन्, यस्तै उनले अभिनय गरेको चलचित्र प्रपञ्च प्रदर्शन हुन लागेको चलचित्र हो।

उनले करिव डेढ दर्जन जति नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छन्। मेनुकाले चर्चित गायक प्रमोद खरेल, चर्चित गायिका मेलिना राईद्वारा स्वरबद्द गितहरुमा अभिनय गरेकी छन्।

उनै मेनुकाका SPARSHA BOUTIQUE को WARDROBE, TBC MAKEUP STUDIO को MAKE UPमा स्टुडियो STUDIO 977 का बिसप ताम्राकारले कैद गरेका ११ तस्विरहरु : Menuka 2 Menuka 8 Menuka 3 Menuka 4 Menuka 9 Menuka 5 Menuka 7 Menuka 6 Menuka 11 Menuka 10


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved