हजारौ युवाको उत्प्रेरणा बन्ने सपना साँचेकी ठकुरी

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार १०, २०७७

इटहरी/ सुनसरीको इनरुवामा २०५६ सालमा जन्मिएकी प्रेरणा सिंह ठकुरी धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत छिन्।

मोडलिङ क्षेत्र भनेको कलाले भरिपूर्ण क्षेत्र रहेको र यसलाई सदुपयोग गर्न सक्दा समाज सुधारको पक्षधर बन्न सकिने बताउछिन्। आफ्ना भावनालाई प्रस्तुत गर्न कलाले ठुलो मद्दत गर्छ भन्ने ठकुरी मोडल भनेको उदाहरण हो र उदाहरण सकारात्मक बन्नुपर्छ र आँफुलाई उदाहरण बन्नु छ भन्छिन।

मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरी समाजलाई सुधार गर्दै कलाकारिता क्षेत्रबाट देश बिकासमा सहयोग गर्दै हजारौ युवाको उत्प्रेरणा बन्ने सपना साँचेकी छन्। आफ्ना पिताको पनि यो क्षेत्रमा लाग्न सर्पोट रहेको बताउँछिन् ठकुरी। 

हेर्नुहोस ठकुरीका तस्विरहरु :

IMG_3438 IMG_3527

IMG_3421 IMG_3452 IMG_3436 IMG_3462 IMG_3518 banner

Makeup : प्रिया कुँवर
Wardrobe : G4 कलेक्सन इटहरी
Click By : बिषप ताम्राकार (स्टुडियो ९७७)

 

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved