हेर्नुहोस् बोल्ड तस्विरमा नायिका निता ढुंगाना

  • बिजय ओझा
  • प्रकाशित मिति: जेठ ११, २०७६

काठमाण्डौ / नायिका निता ढुंगाना पछिल्लो समय म्युजिक भिडियोहरुमा बिजी छिन। नायिका निकिता चलचित्र क्षेत्रको सिखरमा पुग्न सकेकी पनि छैनन् र उनि चलचित्र क्षेत्र हराएकी पनि छैनन्।

3

नायिका ढुंगानाले भन्छिन मिहिनत गर्दै जाँदा एकदिन अवस्य प्रतिफल मिल्छ। निता ढुंगाना बन्दै गरेको चलचित्र रातो टिका निधारमा देखिदै छिन। सो चलचित्रको निर्देशन अशोक शर्माले गरेका छन्। यो चलचित्रमा निता ढुंगाना कलाकार रबिन्द्र झाको जोडीको रुपमा देख्न लागेकी हुन्।

4 1

नायिका ढुंगाना यो चलचित्रको घोषणा कार्यक्रममा बोल्ड बनेर पुगिन्। उसो त, अहिले नीताको पहिरन खुल्न थालेका छन्। उनी अहिले आधुनिक पहिरनमा खुल्न थालेकी छिन्। पूर्व प्रेमी आमेष भण्डारीसँग एकसाथ म्यूजिक भिडियो खेलेपछि नीता र आमेषको चर्चा समेत चल्न थालेको छ।

1 1 2 1 5


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved