मंगलबार ११ पौष २०७४ इटहरी न्युजडेस्क-
सुनसरीको इटहरी ४मा बसोबास गर्ने प्राप्ती सुवेदी मोडलिङमा रुची राख्छिन। जनता क्याम्पस इटहरीमा बिबिएस दोश्रो बर्षमा अध्ययनरत प्राप्ती मोडलिङको अलावा पत्रकारिता एवं समाजसेवामा रुची राख्छिन।

परिवारकी कान्छि छोरी प्राप्तीले बिद्यालयको शिक्षा भने तेह्रथुमको सरस्वती माबिबाट प्राप्त गरेकी हुन। बिप्लव खड्काको एउटा गितमा मोडलिङ गरेकी प्राप्तीको सो गित रिलिजको तयारीमा रहेको छ।

हेरौँ  तिनै प्राप्तीका केहि आकर्शक तस्विरहरु :-

तस्विर सौजन्य : सुबर्ण समशेर बिष्ट