इटहरी / यहि जेष्ठ ११ गते शुक्रबारका दिन  इटहरी -०६ स्थित पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्नका निम्ती आम निर्वाचन हुने भएको छ | 

यस निर्वाचन मार्फत विद्यार्थीहरुले नेतृत्व चयन मात्र हैन, पूर्ण नेपाली निर्वाचन प्रणाली सँग  विद्यार्थीहरुलाई चिरपरिचित गराउनु हो भनि जानकारी यसै विद्यालयका प्रधानाध्यापक  केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन प्रमुख किरण कोइराला ज नेतृत्वमा हुनगइरहेकोसो निर्वाचनमा कुल ५१ जना ले उमेद्वारी दर्ता गरेका छन् भने २६ छात्रा र २५ छात्र रहेका छन् | विभिन्न १२ पदका लागि चुनाव हुने र यस बाट  विद्यार्थीको ले लिडर्शिप विकाश हुने विस्वास ब्यक्त गर्नु भयो ।चुनाब बिहान साढे १०  बजे विद्यालय परिशरमा हुने जानकारी निर्वाचन अधिकृत राज कु. साहले दिनु भयो ।Messenger_creation_a8d06f31-c3d9-4746-aaa5-52a05aa8846b