बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।नायक अनमोल सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि  शुन्दरताको कारण बढी चर्चित रहीन् । फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा ब्यस्त छिन् ।

हिन्दी म्युजीक भीडीयोमा काम गरीसकेकी अदितीको सामाजिक सञ्जालमा थुप्रै प्रशंसक  रहेका छन् ।अदिती सामाजिक सञ्जालमा पोस्ट गरेका हट अनि बोल्ड तस्बिरहरुका कारण पनि चर्चामा आउने गरेकीछिन् ।