अभिनेत्री सिर्जना सुब्बाको बोल्ड प्रेग्नेंसी फोटोसुट

  • बिजय ओझा
  • प्रकाशित मिति: कार्तिक १५, २०७६

काठमाण्डौ / आमा बन्नु कुनै पनि महिलाका लागि सौभाग्यको कुरा हो।  गर्भावस्थामा फोटोसुट गराएर जीवनभर सम्झनलायक क्षण बनाउन जो कोहि महिला पनि चाहन्छन तर समाजमा कतिपयले यसलाई नराम्रो रुपमा समेत लिने गर्छन।  

प्रेग्नेंसीको फोटोसुट गराउने मोह पछिल्लो समय अभिनेत्रीहरुमा बढ्दै गईरहेको छ। केहि समय अघि मात्र अभिनेत्री बिनिता बरालले आफु प्रेग्नेंट भएको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन्।  यो संगै रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले पनि प्रेग्नेंसीको बोल्ड फोटोसुट गरेकी छिन।  

करिब २ हप्ता पछि आफ्नो सन्तानलाई यस धर्तीमा जन्म दिने तयारीमा रहेकी सिर्जनाले आठ महिनाको गर्भावस्थामा प्रेग्नेन्सी फोटोसुट गरेकी हुन्।  


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved