वर्षा राउतको ‘बोल्ड अबतार’ (फोटोफिचर)

  • बिजय ओझा
  • प्रकाशित मिति: जेठ १९, २०७६

जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’को प्रदर्शनका लागि नायिका वर्षा राउत अष्ट्रेलिया पुगेकी छिन्। प्रदर्शनका क्रममा अष्ट्रेलियामा पुगेकी नायिका वर्षा राउत बोल्ड अवतारमा देखिएकी छिन्।

शुक्रवार अष्ट्रेलियाको सिड्नीमा भएको फिल्मको विशेष शोमा उनले लगाएको पहिरनलाई ट्रोलर्सले निकै मजाक बनाएका छन्।

उनले लगाएको सेतो र कालो रंग मिसिएको पहिरन घाँटीतर्फको भाग निकै खुलेको छ। उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । उक्त पहिरनमा उनी निकै खुलेकी छन्।

चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ। चलचित्रमा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन्।

हेर्नुहोस् फोटोफिचर:

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved