नायिका प्रियंकाको गर्मी लागेसगैँ साथीसगँ हट अवतार (फोटोफिचर)

  • बिजय ओझा
  • प्रकाशित मिति: जेठ २, २०७६

गर्मी महिना सुरु भएसँगै नायिका प्रीयंका कार्कीले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी छन्। सार्वजनिक तस्विरमा उनले लेखेकी छन्, ‘स्विमिङ पुल चाहना भन्दा पनि आवश्यकता हो।’ सो तस्विर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन्। तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन्।

pri2

सर्वाधिक व्यस्त रहने नायिका कार्की बेला बेला चर्चामा आउने गरेकी छन्। अधिकाशंको रुचीमा पर्ने नायिका प्रियंका बेला बेला तस्बिर तथा पहिरनका कारण चर्चा आउने गरेकी हुन्। यतिबेला उनी फेरि चर्चामा आएकी छन्।

pri5

उनले केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, जुन तस्बिर निकै भाईरल बनेका छन्। हुनत उनी आफुलाई चर्चामा ल्याउन तथा भाईरल बन्नकै लागि बेला बेला यस्ता खाले तस्बिर सार्वजनिक गर्दै आएकी छन्।

pri3

केही समयअघि होलिडे मनाउन उनी इण्डोनेशिया गएकी थिईन्। प्रेमी आयुष्मानसँगै उनले इण्डोनेशियामा होलिडे मनाईन्। त्यो बेला पनि उनले समुन्द्र किनारमा रमाइरहेका तस्बिर सार्वजनिक गरेकी थिईन्। प्रियंकाले आफ्ना निकै हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिईन्। विकीनी लगाएको तस्बिरमा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएकी थिईन्।

pri7 1 pri8 pri4 1


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved