मिस नेपाल हुनुभन्दा पहिले यस्ती थिइन् अनुष्का श्रेष्ठ (तस्बिरसहित)

  • बिजय ओझा
  • प्रकाशित मिति: जेठ १, २०७६

अस्ट्रेलियामा बस्दै आएकी नेपाली चेली अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ को उपाधि जितेकी छिन्। अस्ट्रेलियाको बैंकमा जागिर गर्ने उनी राजीनामा दिएर आएकी २३ वर्षीया अनुष्का मिस नेपाल २०१९ घोषित भएकी हुन्।

15

कृतिपुर स्थित बिहीबार राती ल्याब्रोटरी स्कुलमा भएको फाइनलमा अरू २४ जनालाई पछि पार्दै अनुष्काले मिस नेपाल २०१९को ताज हात पार्न सफल भएकी हुन्। अनुष्का अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी बाट स्नातक पनि हुन्। उनी अस्ट्रेलियाको “कमनवेल्थ बैंक अफ अस्ट्रेलिया”मा कार्यरत भएकै बेला मिस नेपाल ओसिआनिया जितेर मिस नेपाल २०१९ छनोट भएकी थिइन्। 1

उनलाई ‘मिस नेपाल वर्ल्ड –२०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन्। श्रृखला पढाईले आर्किटेक्चर हुन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्। मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्। ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन्।  

19 2 4 9 11 10 13 8 12 1416

18

तस्विरः सामाजिक संजाल


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved