बिश्वबन्धु दाहाल एवं प्रभा दाहालकी छोरी परिश्मा इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजमा पढ्छिन। इटहरी २० घर भएकी दाहालले हालै सम्पन्न मिस इटहरीमा मिस क्याटवाकको उपाधि जितेकी छन्।

बिभिन्न फेशन शोहरुमा सहभागी बनिसकेकी परिश्मा नयाँ बिषयको अनुभव गर्न अनि रुची राख्छिन्। टप मोडल अनि नायिका बन्ने लक्ष राख्छिन दाहाल।

4a 1 6a 1 11a 1 9a 1

लोकेशन : गोकर्ण रिसोर्ट