नवगायिका रञ्जिता प्रसाँईको ‘सुनका चुरा’ सांगितिक आकाशमा

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार २२, २०७९

इटहरी/ नवगायिका रञ्जिता प्रसाँईले ‘सुनका चुरा’ सार्वजनिक गरेकी छन्। गायिका प्रसाँईले बिबिसी पिक्चर्स नामको युट्युव च्यानलमार्फत ‘सुनका चुरा’ सार्वजनिक गरेकी हुन्।

नरेश बिबिसीको शब्द तथा संगित रहेको ‘सुनका चुरा’का एरेञ्जर मेघराज थापा हुन भने नरेश बिबिसीले ‘सुनका चुरा’लाई मिक्सिङ गरेका छन्। ‘सुनका चुरा’ को छायांकन एवं सम्पादन बिकास बिबिसीले गरेका छन्। ‘सुनका चुरा’को अडियो एवं भिडियो बिबिसि कृयसनले उत्पादन गरेको हो।

झापामा जन्मिएर उतै हुर्किएकी प्रसाई अहिले इटहरीमा बसोबास गर्छिन। केहि कभर गित गाएकी प्रसाईको ‘सुनका चुरा’ पहिलो सोलो गित हो।

हेर्नुहोस ‘सुनका चुरा’ :

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved