Showing २१-३० of ५,२३४ items.
बैशाख १९, २०८१
रामप्रसादराई गाउँपालिकाले दियो भोजपुरका कैदीबन्दीलाई सोलार सेट

भोजपुर / जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । कारागारमा रहेका कैदीबन्दीको सहजता सा ...

बैशाख १९, २०८१
इलाममा भीरबाट भ्यान खस्दा चालकको मृत्यु, एक जना गम्भीर घाइते

इलाम / इलाममा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत ...

बैशाख १८, २०८१
कागबेनीमा बस पल्टिँदा सुनसरीका रसाइली सहित २१ जना घाइते

मुस्ताङ / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु ...

बैशाख १८, २०८१
इटहरी वडा नम्बर १६ मा लेखापाल तालिम सम्पन्न

इटहरी / इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प्रा.लि इटहरीद्वारा लेखापाल सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ ।इटहरी वडा नम्बर १६ मा रोजगारी संसार प् ...

बैशाख १८, २०८१
इलाममा रास्वपाका लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत

इलाम / इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी ज ...

बैशाख १७, २०८१
भोजपुरमा बोलेरो दुर्घटना : दुईको मृत्यु, १२ जना घाइते

भोजपुर /भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ...

बैशाख १५, २०८१
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

इटहरी /उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ...

बैशाख १४, २०८१
प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

 मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने ब ...

बैशाख १४, २०८१
हलेसीमा डढेलोको प्रकोप : सल्लेका ६ घर जलेर खरानी

खोटाङ / वनमा लागेको डढेलो गाउँ पस्दा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो स्थानीय सल्ले पोखरी पा ...

बैशाख १४, २०८१
बिहेमा नाच्ने विषयमा झगडा हुँदा दुईजना घाइते

विराटनगर / मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहान कुटाकुट भएको छ । विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष ...