Showing ५१-६० of ५६३ items.
कार्तिक १, २०८०
बिहारको रामगढवा बजारमा एक नेपाली युवकको गोली हानी हत्या

रौतहट । भारत बिहारस्थित रामगढवा बजारमा रौतहटको सदरमुकाम गौरका एक युवकको गोली हानी हत्या गरिएको छ ।वीरगञ्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र ...

आश्विन २१, २०८०
गैरीगाउँ हत्याकाण्ड : धेरै ठाउँमा हत्या गरेको बयान दिएपछि प्रहरीले गर्‍यो सञ्जयको ‘ब्रेन म्यापिङ’

काठमाडौं । नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ विधिको प्रयोग गरिएको छ । गैरीगाउँस्थित एक स–मिलमा चार जनाको हत्या आरो ...

आश्विन १६, २०८०
इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या भएको छ । मखन गल्लीस्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गा ...

आश्विन १५, २०८०
‘पेमेन्ट गेटबे’ मा भ्रष्टाचार : बहालवाला सचिवसहित नाैं जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेशनल पेमेन्ट गेटबे खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिव, टेलिकमका प्रबन्ध निर्देशकसहित नौ जना ...

आश्विन १४, २०८०
सर्लाहीमा कलेज पढ्ने दुई युवतीमाथि सामुहिक बलात्कार

सर्लाही । सर्लाही सदरमुकाम मलङ्वामा कलेज पढ्दै गरेका दुई युवतीमाथि सामुहिक बलात्कार भएको छ । मलङ्वाको एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै साथीबाट बालात् ...

आश्विन १४, २०८०
पशुपतिको जलहरी प्रकरण : दुई सदस्य सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा एक किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको निष्कर्ष निकालेको छ ...

आश्विन १०, २०८०
सुन तस्करी प्रकरण : आजबाट थुनछेक बहस

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो बढी सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा आज (बुधबार) ...

आश्विन १०, २०८०
ओखलढुंगामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् । वडाध्यक्ष धमलाले आफूलाई जबरजस्ती करणी ग ...

आश्विन ९, २०८०
खाेटाङमा गाेरू काटेर सामुहिक भाेज : बादल गुरूङ पक्राउ

खाेटाङ/ गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दिक्तेल ...

आश्विन ९, २०८०
रोजगारीका लागि टर्की पठाइ दिन्छु भन्दै सवा करोड ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि टर्की पठाइ दिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोपमा पोखरा महानग ...