दशैमा तालतलैया घुम्न जाने हैन ?

  • पूर्वी खबर
  • प्रकाशित मिति: आश्विन 12, 2076

सुनसरी/ सुनसरीको इटहरीस्थित पर्यटकीय केन्द्र तालतलैयामा दशैको चहल पहल बढेसँगै आन्तरीक पर्यटकको पनि चहल पहल बढ्न थालेको छ। दशैमा प्राय सबैजना घर आउने हुँदा केहि बेर घुमफिर गर्न मानिसहरु ताल तलैया पुग्न थालेका हुन्।

यसअघि बाल उद्यानमा भएका संरचनाका अलावा यो बर्ष चर्चित बाल कार्टुन मोटु पात्लुमा देखिने डाक्टर झट्का, उडि बाबालगायतको पनि स्ट्याचु निर्माण गरिएको छ।

हेर्नुहोस ताल तलैयामा हालै लिईएका केहि तस्विरहरु : IMG_8985 IMG_8984 IMG_9005 IMG_9016 IMG_9028 IMG_8992 IMG_8989 IMG_8991 IMG_8957 IMG_8990 IMG_8961 IMG_8960 IMG_8962

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved