काठमाण्डौ / पछिल्लो समय निकै चर्चामा रहेकी हट एण्ड ग्लामरस नायिका हुन्- सुष्मा कार्की। उनले मोडलिङबाट आफ्नो करियर शुरु गरेकी हुन् भने उनले पछि नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन्। उनले अहिले सम्म  एक दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन्। 

सुष्मा चलचित्र जगतमा निकै रुचाइएकी नायिका हुन्। उनीलाई दर्शकले नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन्। उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त रहेकी हुन्छिन्।

उनी चलचित्रको आइटम गीतहरुमा देखिने गर्छिन्। चलचित्र ‘लुट’मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले उनको निकै चर्चा चुलिएको थियो। 

 उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन्। सुश्मा विभिन्न विवादले चर्चामा आइरहने नायिका हुन्। केही समय अगाडि उनलेे आफ्नै पोस्ट-प्रोडक्सनको फिल्मका निर्माताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएका कारण विवादमा आएकी थिइन्।  कहिले उनको गेट अप र सुन्दरता त कहिले उनले स्तनमा  खोपिएको ट्याटुको कारण उनी सामाजिक सञ्जाल र नेपाली मिडियामा ‘हट केक’ भएकी हुन्छिन्।

हेर्नुहोस् विभिन्न पोजमा नायिका सुष्माका तस्बिर :

Image result for सुष्मा कार्की

Image result for सुष्मा कार्कीImage result for सुष्मा कार्की

Image result for सुष्मा कार्की

Image result for सुष्मा कार्की

Image result for सुष्मा कार्की