बर्षादपछिको इटहरी (फोटोफिचर)

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार 27, 2076

सुनसरी/ निरन्तरको बर्षाका कारण देशका बिभिन्न ठाउँमा जनजीवन कष्टकर बनेको छ। बर्षादका कारण खोलानाला, खहरे खोल्सीहरुमा पानीको सतह बढ्दा जनजीवन कष्टकर बनेको हो।

यसैबीच सुनसरीको इटहरीस्थित ट्यांग्रा खोलामा पानीको सतह बढेर बिभिन्न ठाउँबाट बस्तीतिर पस्दा इटहरीको ६ नम्बर वडा र ९ नम्बर वडाबासीको बिचल्ली भएको छ। IMG_9898 IMG_9905 IMG_9906 IMG_9895 IMG_9909 IMG_9914 IMG_9881 IMG_9922

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved