सुनसरी/ निरन्तरको बर्षाका कारण देशका बिभिन्न ठाउँमा जनजीवन कष्टकर बनेको छ। बर्षादका कारण खोलानाला, खहरे खोल्सीहरुमा पानीको सतह बढ्दा जनजीवन कष्टकर बनेको हो।

यसैबीच सुनसरीको इटहरीस्थित ट्यांग्रा खोलामा पानीको सतह बढेर बिभिन्न ठाउँबाट बस्तीतिर पस्दा इटहरीको ६ नम्बर वडा र ९ नम्बर वडाबासीको बिचल्ली भएको छ। IMG_9898 IMG_9905 IMG_9906 IMG_9895 IMG_9909 IMG_9914 IMG_9881 IMG_9922