इटहरी/ इटहरी उपमहानगरपालिकाले दुईवटा निजि स्कुलको अनुमति खारेज गरिदिएको छ। उपमहानगरपालिकाले इटहरी १०मा सञ्चालित एउटा र इटहरी ६मा सञ्चालित एउटा स्कुलको अनुमति खारेज गरिदिएको हो।

उपमहानगरपालिकाले इटहरी ६को इटहरी चिल्ड्रेन स्कुल र इटहरी १०को इटहरी नमुना स्कुलको शिक्षण अनुमति खारेज गरिदिएको हो। two

one