Showing ११-२० of ७७ items.
चैत्र ८, २०७९
वाक् बन्दी !

हिजो ऊ समाचार बनेपछियता घरमाबा, आमा फेरी झस्किए रछोरो खोज्न हिँडेकाछन् .............. “ऊ सानो छँदाबा मुग्लान थिए,उसले बारम्बार हजुरबा खोजे प ...

फाल्गुन ६, २०७९
स्कुलमा कविताको चक्रघट्टी अडिसनमा बसन्तऋतु मा.बि. प्रथम

स्वर्णिम साहित्य समाज, बराहक्षेत्रमा साहित्यको दरिलो खम्बा हो । यस साहित्य समाजले हाल स्कुलमा कविता कार्यक्रम चलाइरहेको छ । प्रथम अडिसन कालाबन्जरमा र ...

माघ १५, २०७९
‘के लत बस्यो’ लाई ३१ लाख बढी ‘भ्यूज’

इटहरी । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स ...

पुष ६, २०७९
इटहरीमा ' हुम्लाकी तारा' गजल संग्रह विमाेचित

इटहरी/ सुनसरीको इटहरीमा बुधबार हुम्लाकी तारा गजल संग्रह बिमोचन गरिएको छ। हलेशी महादेव मिडिया प्रालीको आयोजनामा हुलाकी तारा भट्टराइद्वारा लिखित गजल संग ...

असार ४, २०७९
बराहक्षेत्रमा रामप्रसाद खरेलको पुस्तक "जनयुद्धका नायक, प्रचण्ड" को परिचर्चा

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको पुस्तक  "जनयुद्धका नायक, प्रचण्ड" को शनिबार बराहक्षेत्रमा परि ...

असार ३, २०७९
चित्रकार भिम रसाईली केराबारी ५ सतिसालेमा सम्मानित

याङ्गशिला/ सतिसाले क्रियटिभ ग्रुप केराबारी ५ सतिसालेले केराबारी ६का चित्रकार भिम रसाईलीलाई सम्मान गरेको छ। ग्रुपले शुक्रबार केराबारी ५ बिशाल चोकमा एक ...

फाल्गुन ८, २०७८
‘मुक्तक मन्थन’ को लोकार्पण

काठमाण्डौ/ साहित्यकार गोविन्द नेपाल (जी नेपाल) को मुक्तक कृति ‘मुक्तक मन्थन’ को लोकार्पण गरिएको छ। नेपालको निवास बुढानीलकण्ठ नगरपालिका अन् ...

फाल्गुन १, २०७८
प्रलेस सुनसरीको अध्यक्षमा टिका घिमिरे “मिलन” सर्वसम्मत

सुनसरी/ प्रगतिशील लेखक संघ (प्रलेस) सुनसरीमा टिका घिमिरे “मिलन” अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। नेपालमा प्रगतिवादी चिन्तन तथा वामपन्थी ...

माघ १६, २०७८
लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन

सुनसरी/ इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्णबिनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ। उपमहानगरकी उपप् ...

भदौ २२, २०७८
मलाई बा जस्तै बन्नु छ

कपडाहरू पुराना भएपछिखुइलिन थाल्छन्बा तिनै रङ्ग उडेका कपडाहरूलगाइरहनुहुन्थ्योबा भन्नुहुन्थ्यो –कपडा खुइलिनु भनेकोकपडामा नयाँ रङ्ग आउनु हो ।त्यसपछ ...