इटहरी/ हलवाई सेवा समाजको अगुवाईमा इटहरीमा बोलबम शुरु गरेको छ। हलवाई सेवा समाज इटहरीले श्रावणको दोश्रो सोमबारको अवसर पारेर आजदेखि बोलबम शुरु गरेको हो।

इटहरीस्थित बृद्दगंगादेखि जल ल्याएर इटहरी ९स्थित राधाकृष्ण शिव मन्दिरमा जल अर्पण गरिएको समाजले जनाएको छ।

आज शुरु गरिएको बोलबम श्रावण महिनाभर चल्ने आयोजक हलवाई सेवा समाज इटहरीले जनाएको छ।



five 5one 1three 3two2