Showing ८१-९० of ५४० items.
भदौ ३०, २०८०
भाेजपुरे कृषककाे राेजाइमा पर्दै व्यावसायिक सतुवा खेती , समयकाे बचत संगै दाेब्बर आम्दानी

भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेक ...

भदौ २९, २०८०
ताप्लेजुङ देखि दार्चुला सम्म ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु

ताप्लेजुङ । बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म ...

भदौ २४, २०८०
अलैँचीको दोब्बर मूल्यवृद्धिपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्ब ...

भदौ १९, २०८०
कन्याममा बन्यो १३ करोड ६५ लाख रूपैयाको चिया अनुसन्धान केन्द्र

इलाम । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयो ...

भदौ १९, २०८०
पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड १९ लाख भेटी संकलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आ ...

भदौ १६, २०८०
युवा उद्यमी मञ्चले विद्यार्थीमाझ ‘बिजनेस आइडिया’ प्रतिस्पर्धा गराउने

इटहरी/ युवा उद्यमी मञ्च (एनवाईइएफ) सुनसरीले कलेजका बिद्यार्थी बाट बिजनेस आइडिया कलेक्सन गर्ने योजना अगाडी बढाएको छ। इटहरीका ६वटा कलेजका बिद्यार्थीलाई ...

भदौ १६, २०८०
विदेशबाट फर्केका प्रविणको कृषि मोह, तरकारी बेचेर एक वर्षमै कमाए बाह्र लाख

विराटनगर । उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले अहिले धेरै नेपाली युवा–विद्यार्थी विदेश गइरहेका छन् । पढ्न होस् या कमाउन विदेश जानको ताँती नै छ । ...

भदौ ८, २०८०
अर्घखाचीकाे ऐतिहासिक १३ तले मन्दिर ओझेलमा, यस्तो छ धार्मिक महत्व

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको ...

भदौ ५, २०८०
प्याजमा व्यापक कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान हुदै

इटहरी । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य ...

भदौ ३, २०८०
भाेजपुरमा नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्र ...