Showing ६१-७० of ५६३ items.
आश्विन ५, २०८०
बाँकेको बाल सुधार गृहमा झडप : एकको मृत्यु, १० जना घाइते

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जना ...

आश्विन ४, २०८०
इनरूवामा थप दाइजाे नल्याएकाे भन्दै श्रीमतीकाे हत्या , श्रीमान पक्राउ : ३२ लाख नगद र मागेजती दाइजाे बुझेकाे पुस्टी

इटहरी । सुनसरीको इनरूवाबाट एक युवक पत्नी हत्याको आरोपमा पक्राउ परेका छन्। इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा ...

भदौ ३०, २०८०
गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : ट्याक्सी चढेर प्रहरीलाई खबर गर्न पुगेका शंकास्पद युवक पक्राउ

काठमाडौं । काठमाडौंको गैह्रीगाउँको सामुहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य सःमिलमा चार ...

भदौ ३०, २०८०
काठमाडौँ गैरीगाउँमा हत्या भएका चारै जनाको सनाखत, तीन जना एकै परिवारका

काठमाडौँ । काठमाडौँको गैह्रीगाउँमा हत्या गरिएको अवस्थामा शनिबार बिहान फेला परेका चार शवको सनाखत भएको छ । धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या ...

भदौ २८, २०८०
संखुवासभा कैदी हत्या प्रकरण : आजदेखि थुनछेक बहस सुरु

संखुुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्र ...

भदौ २७, २०८०
६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइँदै

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झण्डै ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणक ...

भदौ २६, २०८०
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद, एकजना पक्राउ

काठमाडाैं । प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी ...

भदौ २५, २०८०
संखुवासभा कैदी मृत्यु प्रकरण : आरोपी सात प्रहरी र आठ जना कैदीबन्दीसँग बयान लिन सुरु

सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँ ...

भदौ २४, २०८०
साढे १० लाख भारुसहित विराटनगरबाट एक जना पक्राउ

इटहरी । मोरङ प्रहरीले १० लाख ५० हजार भारतीय रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट भारत बिहार ...

भदौ २२, २०८०
संखुवासभा कैदि मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज (शुक्रबार) कर्त ...