काठमाण्डौ/ नेपाली बजारमा सुनको मूय बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ। बुधबार सुनको मुल्य तोलामा एक हजारले बढेर एक लाख ५३ हजार ४सय कायम भएको हो।

बुधबार सुनको मुल्य तोलामा एक हजारले बढेर एक लाख ५३ हजार ४सय कायम भएको छ।

सुनको मुल्य तोलामा एक हजारले बढेर एक लाख ५३ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको हालसम्मकै उच्च मुल्य हो।

यसअघि मंगलबार सुन तोलाको १ लाख ५२हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

-न्युज कारखाना