काठमाण्डौ/ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।

kp ba

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन्।

ser dai

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ–आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबि पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन्।

-न्युज कारखाना