काठमाण्डौ/ राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई अर्को सरकार गठन नहुन्जेल मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोक्नुभएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यभार तोकेको हो।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको पत्र प्राप्त भएकोको जानकारी दिदै संबिधान अनुसार अर्को सरकार गठन नहुन्जेल काम गरिरहन राष्ट्रपतिले कार्यभार तोक्नुभएको हो।

sital patra

-न्युज कारखाना