सुनसरी/ सुनसरीको इटहरी ८ संगम चोकमा एउटा खसी घाँस खान संघर्ष गरिरहेको बिषयले पत्रकार गुरु ढकालको मन खिच्यो। उनले त्यो दृष्यलाई क्यामरामा कैद गर्न हतारिए।

स्कुटरमा चढेर घाँस खाईरहेको दृष्य देखेका ढकालले खसीले गरेको संघर्षलाई क्यामरामा कैद गरेका छन्। नजिकिँदै गरेको दशैको संघारमा एउटा अवोध प्राणीले पेट भर्न गरेको संघर्ष पूर्वी खबरले आम पाठकलाई पस्किएको छ।

हेर्नुहोस तस्विरहरु :

DSC_0273 DSC_0271 DSC_0270 DSC_0274 DSC_0279 DSC_0275 DSC_0276