“कला र गलाको संरक्षण हाम्रो अभियान’’ भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ। एपिक नेपाल म्युजिक प्रा.लि.ले सञ्चालन गर्न लागेको अवार्डमा राष्ट्रिय भाब, तामाङ्ग सेलो, मेहेंदोमाया, पप, लोकदोहोरी, पुर्बेली, काँठेगित, डेउडा तथा आधुनिक विधा गरी कुल ६५ वटा विधामा अवार्ड बितरण हुने अध्यक्ष अमन श्रेष्ठ र सदस्य सचिब गोकर्ण लामिछानेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

उत्कृष्ट ५ मनोनयनमा परेका बिधा अनुरुप नामावली निम्नानुसार छ।

राष्ट्रिय भाब विधा
शीतल शर्मा :पानी जहाज २ आर्थिक सम्वृद्धि
निमा घिसिङ तामाङ : जाग कुलमान
प्रेम बिबस घर्ति : हाम्रो नेपाल राम्रो नेपाल
कला पंगेनी : जोगाउनु छ कालापानी
बीर बी बोहोरा : माटो

######################
सर्बोत्कृष्ट लोक गीत
बिमल डागी : टुहुरो
बिरही कार्की: आमा-४
प्रकाश सपुत: बोल माया
प्रकाश खप्तडी मगर: ठाडो भाका(बिना सालैजो)
प्रिती आले मगर : गाउँका लाहुरे

#######################
सर्बोत्कृष्ट आधुनिक गीत
रमेशराज भट्टराई: बहुला
श्याम शितल: परदेशी
दिपक लिम्बु: तिम्रो हेराइ
रोजिना तामाङ: माया जाली हो
रेखा पन्त : निराशा

#######################
सर्बोत्कृष्ट लोक दोहोरि गायक
खुमन अधिकारि: तल परिन्न
मौसम गुरुङ: अन्धोपन
याम क्षेत्री : पिरतीको हृदयमा फुल्न जानिन
संजय फाउन्डफिल्डर :म दुस्खी को आँसु
मोहन खड्का: सुन सबैले सुन

########################
सर्बोत्कृष्ट लोक दोहोरि गायिका
देबी घर्ति मगर:घडी
पूर्णकला बिसी : रूँदा रुदै तिम्रो शहर
सम्झना लामिछाने मगर: छ कि छैन माया
चिजा तामाङ्ग: गोर्खालीको छोरी
मिरा गिरि : लठ्ठै पार्यो तिम्रो मायाले

######################
लोक दोहोरि नब गायक
शिब कार्की: पागल
बसन्त बिक: ज्यान माया
कुलबीर थापा: लाउली सिन्दुर चुरा मायालु
जिबन पुन: धनले टाढा
शिब संगीत: आँखा जुध्यो

######################
लोक दोहोरि नब गायिका
सुनितामी परियार: छाडी गयौ
मधु क्षत्रि : पिरतीमा एक्का
सुमित्रा लामा : उमेर भयो सत्र
आयुषा सुनुवार: अपार माया तिमिलाई
ऋतु ब्रोकन : बादलले रंग फेरे जस्तो भो

######################
सर्बोत्कृष्ट लोकदोहोरी शब्द
रमेश बिजी : माकुरी
शिब हमाल : गुन्द्रुक मिठो सागको
हरि बिष्ट : तिम्रो फोटो
अनिल खनाल: एउटा पत्र लेखेको छु
कमल सरगम: पागल

####################
लोकदोहोरी शब्द (नब)
मधुसुदन डाँगी : पिरतीमा एक्का
बबिन नेपाल: उमेर भयो सत्र
सुनिल केसी : नलाउ झुटो पिरती २
शंकर शर्मा : तिम्रो मन
दिपक केसी : आउँला छायाँ बनि

####################
सर्बोत्कृष्ट लोकदोहोरी लय
कस्तुप पन्त: डाली सुकेर
सुर्य खडका: रित्तो काख
प्रसाद लामिछाने: पटुकी
ऋषि खड्का :सुन सबैले सुन
रामु खड्का : बरु यसै दुखी:छु

##################### 
लोकदोहोरी लय (नब)
गोबिन्द वली : बग्यो माडी
ओम छिनाल : अन्धोपन
बिनोद बाबु : केसी भुल
धन बहादुर राना मगर : मत परे फिदा
नरेश बोहरा : दुखीले पनि

###################
सर्बोत्कृष्ट लोकदोहोरी संगीत संयोजक
सागर बिरही : अछुत
केशब बडू : तेरी बुडी आई मिठो मिठो खाई
संजय श्रीपाल : पाहुना
जुजु गुरुङ : छोटा छोटा पहिरन
झलक संगीतम: सुन माया

#####################
सर्बोत्कृष्ट लोकदोहोरी छायाँकार
राजेश घिमिरे: सुन सबैले सुन
दुर्गा पौडेल: गाउँमा हल्ला चल्यो
अजय रेग्मी : पिरतीमा एक्का
बासु बराल : मैले मन पराएको
करन चैसिर : बोल माया

#####################
सर्बोत्कृष्ट लोकदोहोरी निर्देशक (अभिनय)
कपिल लामा : सुन सबैले सुन
शिबन पोख्रेल : चिहान
स्मृति तिमिल्सिना : आँशुको कारखाना
दिपेन्द्र तिमिल्सिना: म दुखीको आँशु
एकेन्द्र सारा शंकर:  विधाता

######################
सर्बोत्कृष्ट लोकदोहोरी निर्देशक (नृत्य)
शिब बिक: सालको पात टपरी
शंकर बिस: गाउँमा हल्ला चल्यो
रबिन शंकर शाह: काले काले दाइ
बिक्रम चौहान: पिरतीमा एक्का
मौसम हिमाली : गुन्द्रुक मिठो सागको

###################

नब निर्देशक
मदन खडका : बर्खा लागेछ क्यारे
सज्जन हमाल : कलेजी फाटेर
शिशिर बुढाथोकी: नखोज भाउ
निश्चल केसी : चोखो माया
जेनिथ शर्मा (दिनेश): म सडकको खाते

#####################
सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (अभिनय)
बिमल अधिकारि: सुन सबैले सुन
बुद्धबीर थापा: दुखीले पनि
आशिर प्रताप जंग:आँशुको कारखाना
टिका भुजेल : तिम्रो मेरो माया
देबेन्द्र क्षत्री: झरेको फुल

####################

सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
रामजी खांड: गुन्द्रुक मिठो सागको
धुर्ब हिमाली : ठमेल बजारमा
निर आले मगर: गूँरास फुल्यो
कृष्ण रेउले: गाउँमा हल्ला चल्यो
दिनेश थापा: सालको पात टपरी दुना

#####################
लोकदोहोरी नब मोडल पुरुष (अभिनय)
बिपेश घिमिरे : नलाउ झुटो पिरती २
सुमन खतिवाडा : मुनामदन
ओबी रायमाझी: सात फेरो
दिनेश प्रसाद शिवाकोटी: किन माया लायौ म सित्
एम बि गुरुङ: सम्पर्क बिहिन

#####################
सर्बोत्कृष्ट लोकदोहोरी मोडल महिला (अभिनय)
अन्जली अधिकारी: बोल माया
संचिता शाही : अन्धोपन
मंजिता केसी : गोरेटो
नन्दा बस्याल : नाम चलाउने म काम चलाउने अरु
अन्जु निरौला: बादलले रंग फेरे जस्तो भो

#####################
सर्बोत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
पार्बती राइ : छोटा छोटा पहिरन
पुर्णिमा श्रेष्ठ: जाम भन्यो लाहुरेले
दिपासा बिसी : भेरी सलल
रिना थापा मगर : खोलिमा चोली
टिका जैशी : मन पराए

####################
लोकदोहोरी नब मोडल महिला (अभिनय)
साया भण्डारी: सुन सबैले सुन
सुशिला थापा: तिमि मात्र मेरी
आयुष्मा कार्की: दुखि जिबन
लिला गिरि : माया लाएरै हो
गीता श्रेष्ठ : लायक छैन धर्ति

#####################
सर्बोत्कृष्ट लोकदोहोरी सम्पादक
सुजन शाही : माकुरी
दिपक बिष्ट: बिरह
अविनाश डी.सी.: अछुत
नबिन घर्ति मगर: गाउमा हल्ला चल्यो
अमर शाक्य : सुन सबैले सुन

####################
सम्पादक नब
प्रकाश धमला : तारा संगै जुन
राजेश कुमार : कोहि मेरो
मिन रावल : मैले मन पराएको
अमृत चापागाई : बर्खाको पानि
पदम सुबेदी : बिना तिम्रो साथमा

####################
लोकदोहोरी नब मोडल महिला (नृत्य)
आरुषी मगर : डाडैमा पिपलु बोट
सरिश्मा मगर: चाँचरा लाहुरेदाई
रुबिना अधिकारि : इन्ट्री मार्यौ मायालु
मालती घले : लैजाउ रुमाल बैना
रितु तामाङ्ग: मन भयो चन्चले

####################
लोक दोहोरि नब प्रतिभा
सन्जु न्यौपाने कहिले : बस्ला घर
राम कुमार नेपाली: चौबन्दीको फुर्का
राज तामाङ : मर्ने निधो
अनिता बस्नेत: रुन नपरोस
इन्द्र जैगडी: सुन्य
###########################################################
सर्बोत्कृष्ट आधुनिक गायक
शिब परियार: आसुको अर्थ
स्वरुपराज आचार्य: बिना तिम्रो साथ्
प्रमोद खरेल: म मरेको खबर
सबिन लिम्बु: जस्लाई मैले
सिमान्त सन्तोष: तिमीलाई देखेर

#####################
सर्बोत्कृष्ट आधुनिक गायिका
प्रबिसा अधिकारि: पखेटा
काव्या आचार्य: बाहिर माया देखाएर
मेलिना राई : आफ्नै छायाँले
स्मृति शाही: मेरो मुटु कलेजीमा
मल्लिका कार्की : तिमीले सम्झिदा

##################
आधुनिक नब गायक
उत्तम बिक्रम बिस्ट: झोला भरि
यमन माझी: संगै जिउने
प्रकाश प्रतिक्षा कान्छा: हामी हिड्ने बाटो
रमेश बनिया : हजारौको भिडमा
रुद्र शेखर : दुखाउदिन मन

##################
आधुनिक नब गायिका
रिता केसी: मुटु चुडिन्छ भन्ने
भाबना आचार्य : बग्ने खोला
प्रज्ञा लामा : सानो हाम्रो घर
सुस्मिता राई : यो जुनीमा दृष्टिबिहिन
लक्ष्मी पुरी प्रधान : सोह्र बर्से जवानीमा

#####################
सर्बोत्कृष्ट आधुनिक संगीत संयोजक
बिस्वाश नेपाल : यो रात बेहोसी
कृष्ण पुन : झोला भरि
भुवन प्रकाश बडू : रुने बनायो
कमल सौराग : तिमीले माया मारेउ
साहश शाक्य : तिम्रो लागि

#####################
सर्बोत्कृष्ट आधुनिक शब्द
एकनारायण भण्डारी : म बाँचेकै
डी आर उपाध्याय : स्वार्थि रैछ दुनिया
सिता सेरचन : आकाशको जुन
पदम लिंखा मगर : आफ्नै गित
चन्द्र जोति आले : तिम्रो माया पाउन

######################
आधुनिक नब शब्द
कृष्ण हरि दाहाल: पर्खाई परदेशीको
दिपेन्द्र खड्का : झझल्को
सारदा मरासिनी : हावा सरि
भोजराज पाण्डे: बिते कति रात
होम बहादुर घले: भर छैन तिम्रो माया

######################
सर्बोत्कृष्ट आधुनिक छायाँकार
मुकेश हुमागाई: फुल सम्झेर
मरुभुमी नारायण : कोहि मेरो
रेशम दर्लामी: तिमीलाई नसंझिने त
उत्तम हुमागाईं: ओ प्रिया
उत्सब दाहाल : सन्चै छु भन्थेउ

####################
सर्बोत्कृष्ट आधुनिक संगीतकार
राजकुमार बगर : तिम्रो माया पाउन
नारायण सुबेदी : नाम बिना
निर प्रसाद गुरुङ : यो जुनीमा बाचुन्जेल सम्म
सन्तोष श्रेष्ठ : स्वार्थि रैछ दुनिया
नबिन श्रेष्ठ : बिते कति रात

####################
सर्बोत्कृष्ट आधुनिक निर्देशक
देबेन्द्र पाण्डे : बग्ने खोला
लिगेश भट्टाराई : मायामा सानु
प्रकाश धिताल : यो जुनीमा बाचुन्जेल सम्म
रंजित कुमार क्षेत्री : तरकारी काउली
जनक सिंह : सन्चै छु भन्थेउ

#####################
सर्बोत्कृष्ट आधुनिक मोडल पुरुष
सनम कठायत : सन्चै छु भन्थेउ
दुर्गेश थापा : बहुला
बिक्रम बुढाथोकी: म बाँचेकै
नारायण ढकाल : मत माया माया
निराजन प्रधान : पूर्वमा राम्रो धरान

#####################
आधुनिक नब मोडल पुरुष
अर्जुन थापा: कसैको विश्वास
इच्छाराम नेपाल: तिमीलाई भुल्ने दबाई
मनिष प्रितम : जुनीजुनी
मुक्ति गौतम: तिम्रो मनको नगरीमा
शिबदास गुरुङ :आँखामा तिम्रो

####################
सर्बोत्कृष्ट आधुनिक मोडल महिला
अनु शाह : आँखैमा
सबिना कार्की : मैले माया गर्न
शिल्पा पोख्रेल : म बाचेकै
सगुन शाही : निराशा
उषा सुबेदी : बिना तिम्रो साथ

######################
आधुनिक नब मोडल महिला
सुधा देबकोटा : तिम्रो मनको नगरीमा
सुशिला देबकोटा : रुदा संगै रुन्छु
उर्मिला गुरुङ : यो जुनीमा दृस्टीबिहिन
राजकुमारी तामाङ्ग : आफ्नै छायाँले
गीता श्रेष्ठ: पोखिएको खुशीहरु

####################
सर्बोत्कृष्ट आधुनिक सम्पादक
अनुप सिवाकोटी : मन परेरै होकी
मिलन बिक : म मरेको खबर
टेकेन्द्र शाह : तरकारी काउली
मिलन श्रेष्ठ : बग्ने खोला
बिज्ञान राइ : नरुनु है

######################################################
सर्बोत्कृष्ट पप/ लोकपप गायक
रंजित लामा : आउन माया आउ
सेखर बगडि़या : हुक्का रे
बलु बिसी : सुड्डी छानिन्छ
रोशन सिंह : दारु पाटि
राज खुम्बु : यहि त माया

####################
पप/लोकपप नब गायक
कमल बिसि माल्दाई : गर्लफ्रेन्ड छैन
टंक तिमिल्सेना : छुच्ची मायालु
हेमराज थापा : बाबुराजा
गोपाल नेपाल जीएम : उल्का भो
म्याक्स नेपाल: ऐया बरिलै

#####################
सर्बोत्कृष्ट पप/लोकपप गायिका
इन्दिरा भट्टराई: तिम्ले छोडे मर्छु म
प्रमिला पुन : चौरीको गोठ
सन्ध्या बुढा : मायाको बिरुवा
इन्दिरा जोशी : रातको कुरामा
रश्मी तामांग : दारु पार्टी

###################
पप/लोकपप शब्द
बिबेक लोप्चन : भन्छन साराले
असुसेन लामा : सानी
घनश्याम थापा : तिम्रो माया कति कति
किरण चेम्जोंग : मायाको अंकुशे
हिमसागर बम : डिजे वालाले

#####################
पप/लोकपप मोडल पुरुष
चक्र बम : डिजे वालाले
लोमुस शर्मा : ढुंगाको मान्छे
धनजित लामा : आउन माया आउ
पदम दोङ : एलेक्स छाडि जाने
शिशिर श्रेष्ठ : चोखो माया

################
पप/ लोकपप निर्देशक
जिबन शाही : द विकल्प ब्याण्ड
शेर साउद : दुनिया नचाईदे
अशोक बिक : रक्सि खायसी
निशान एस के : लैगै मेरो मन
माधबराज खरेल : बिझाउदो रैछ

##################
पप/ लोकपप संगीतकार
जगत तिरुवा: डिजे वाला दाइ
राजेन्द्र भट्ट : भुन्टी
उत्तम थापा : पागल मन
बीबी अनुरागी : मुस्तांगे नानि
हरि थापा : चौबंदिको तुना

##########################################################

उत्कृष्ट दशै गीत
(१) सुनिल लामिछाने :  ए प्रदेशी भाग ५
(२) जय देवकोटा : दशै अनि म 
(३) इन्द्र जैगडी र सान्ती रेग्मी :  शून्य 
(४) शिशिर गुरुङ : घर को याद
(५) प्रकाश घर्ती मगर : फेरि आयो गाउमा दसै तिहार 

############################

दशैं तिहार गायक
रबिन लामिछाने: मोटरसाइकल किन्देउ बा अहिले दशैमा
जय देबकोटा : दशैं अनि म
प्रेम आले : मगर दशैँ आयो भाग २
सज्जन धामी : आयो तिहार
गणेश बस्याल : परदेशीलाई के दशैं के तिहार

#############################
दशैं तिहार गायिका
शान्ति रेग्मी क्षेत्री:आयो भन्छन दशैँ र तिहार
सम्झना भण्डारी : बाबियो काटेर
सुशिला तामांग : परदेशीलाई के दशैं के तिहार
जुना श्रीस : आँशु ढिका
प्रिया सेन्चुरी : अब त घर फर्क

############################
दशैं तिहार शब्द
इन्द्र दाहाल शिशिर : आयो भन्छन दशैँ र तिहार
रामचन्द्र ढकाल : कति म सम्झु
बिष्णु जंग शाह : मान्छेको मन
प्रेम सापकोटा सोनु: दशैँ खर्च
प्रेम सागर पौडेल: परदेशी मायालुको खबर

###########################
दशैं तिहार लय
राजु बिरही: बडा दशैमा
प्रेम रावत : नरोउ प्यारी आउँन पाएन
सुनिल लामिछाने: दशैँ बिशेस गित ए परदेशी ५
सरु बोहरा: फेरी आयो दशैँ र तिहार
नबिन पुलामी मगर : परदेशी यो छोरा सम्झेर

##########################
दशैं तिहार मोडल पुरुष
भिम खड्का : आशु ढिका
गोपाल बर्देवा : तिम्रो यादले सताउछ
उदय पौड्याल : आयो दशैँ आयो तिहार
टेक बिष्ट : परदेशी
शिरिस गुरुङ :घरको याद
###################################################################
तामाङ्ग सेलो गायक
प्रकाश तामाङ्ग: घर मेरो सिन्धुली
आशिस सिंग्तान : मैच्याङ् लाइ सम्झी
प्रशान्त वाइबा : च्यांग्बा ले बोलेको साचो छ
बाबु मोक्तान : बि एल सोल्टिनी सारै मन परेउ
योगेश लामा : तामाङ्ग ठिटो

###########################
तामाङ्ग सेलो गायिका
रेश्मा बोम्जन : के सारो हेरेको च्यांग्बा
लक्ष्मी स्याङताङ : सेलो मा डम्फु
बिना घले : गोरी गोरी
सुस्मिता स्याङताङ : दिम स्याङबारे
गीतु लोप्चन : नक्कली कान्छी

##########################################################
मेंदोमाया गायक
रेसा तामाङ : सङ्ग मकै
रोम लामा : ढाकै चोली
कृति तामाङ : बालग बाल ग्रमपरी
यु बि मोंग्गेस्सा : गोरा नङग्री मेमा
सन्दिप स्यमचेंग : तामर मेंदो तमु मेंदो

######################
मेंदोमाया गायिका
छिमी मम्बा: तामाङहजार पचास ल
टिका थोकर: सङ्ग मकै
जेसुम वाइबा: म्हर्की नलि
मनमाया वाइबा: बोम्ताङ नामसारी
सिर्जाना एस लोप्चन: रातो रिबन

######################
मेंदोमाया मोडल पुरुष
राज किंग वाइबा : हजार पचास ल
एरिन तामाङ : रच्चा मेच्चा
सलमान तामाङ : ढाकै चोली
आइतराम तामाङ : वाका राहा
सिंह बहादुर तामाङ : तते ज्याबा

######################
मेंदोमाया मोडल महिला
एन्जिला वाइबा : माने गंगी पाखरी
रुपा एस घले  : मुइलम बक्री
दिल कुमारी तामाङ : कोंनछ्यो
शिल्पा तामाङ : तिख्याब खाबी बैसरी
पुर्णिमा लामा : ढाकै चोली

##################################################################
काठे भाका गायक
प्रकाश कटुवाल : छेकेन जामाले
आसिम कुमार बडुवाल : घोर्ले स्याल
डीबी लोप्चन : आधा गाग्रो पानी छल्किन्छ
राम कुमार नेपालि : चोली तुनामा
रामजी बुढा : सिरु फुल्यो सेतै छ

##################################
काठे भाका गायिका
अर्चना स्याङताङ : हेलम्बु शिखरपुर
सिर्जु अधिकारि : छेकेन जामाले
लक्ष्मी मल्ल : फुल फुल्यो केसरी
मिश्रा देबी : काफ्ले चट्ट पिरिम
उमा श्रेष्ठ : आधा गाग्रो पानी छल्किन्छ

###################################################
देउडा गायक
बिनोद बाजुराली : गासौला मायाको डोरी
बैकुण्ठ महत : लैजा रुमाल बैना
टेक बहादुर बोगटी : रानीले नुअई गइ
लाल बहादुर धामी : यो बड्डो आइ गयो
राम बहादुर दानी : खेलन्य थली

#################################
देउडा गायिका
टिका पुन : रानीले नुअई गइ
रेखा जोशी : झल्का पनि लैजा
शोभा थापा : भुक्तलिका रामा
लक्ष्मी आचार्य : गासौला मायाको डोरी
पुष्पा बोहोरा : झ्याम पैतली झ्याम्म

#####################################################################
पुर्बेली भाका गायक
कृष्ण भक्त : राइ चुल्ठो
धर्मराज पोख्रेल : फेरी भेटौंला
गौतम सागर : माया टाढा भो
प्रिजन राइ : देउन मलाइ बास
गंगा प्रसाद घिमिरे : पुर्बेली मायाले

###############################
पुर्बेली भाका गायिका
सत्य कला राइ : रयाई रयाई गरेउ सारंगी
चन्द्र कला राइ : सोल्टी हजुर
गोमा कटुवाल : पुर्वेली ठुली
कला राइ : इशारा
लिला राइ : माथी माथी सैलुङ चुली