चलचित्र ‘सूर्यवंशी’मा अक्षय कुमार र कैटरिना एकसाथ देखिँदै

  • बिजय ओझा
  • प्रकाशित मिति: पुष 17, 2076

काठमाण्डौ / रोहित सेट्टीको आगामी चलचित्र ‘सूर्यवंशी’मा एक पटक फेरि अक्षय कुमार र कैटरिना कैफको शानदार केमिस्ट्री देखिने भएको छ।

यो चलचित्रमा अक्षय कुमार पुलिस अफिसर र कैटरिना डाक्टरको भूमिकामा देखिनेछन्। दुवैलाई सूर्यवंशीमा हेर्न उनीहरूका फ्यान आत्तुर छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved