काठमाण्डौ / गायक प्रताप दासको आवाजमा ‘सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा रविमान सिंह बस्नेतका शब्द छन् भने टीका बम्जनको संगीत सुन्न सकिन्छ।

यस्तै गीतको भिडियोमा एलिसा शर्मा, सुनील भट्ट र दीपक पहेलीको अभिनय रहेको छ। भिडियोको सम्पादन नविन निरौलाले गरेका हुन् भने सियोन श्रेष्ठको निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो :