एजेन्सी / फिलिपिन्सकी चर्चित मोडल तथा नायिका डाफ्ने जोयले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन्।

उमेरले उनी ३२ वर्ष पुगे तापनि आफ्नो सुन्दरतामा उनले विश्वभरका करोडौँ युवाहरूलाई लठ्ठ बनाएकी छिन्।उनले हालै ब्ल्याक बिकिनीमा खिचिएका हट एण्ड ग्याल्यमर तस्बिरहरू आफ्नो इन्स्टाग्राम र फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।