के तपाईँलाई छ, प्रेम सम्बन्धमा भएका महिलाहरूले के के गल्ती गर्छन्l यदि थाहा छैन भने जानी राख्नुहोस्l आखिर के चाही गल्ती गर्ने गर्दछन् त प्रेम सम्बन्धमा रहेका महिलाहरूलेl

आफ्नो कुरा नराख्नु
कुनै महिलाले आफ्नो पार्टनरलाई खुलेर कुरा राख्न सक्दैन्l जसले गर्दा दुई जनाबीच दरार पैदा हुने गर्दछl र बिस्तारै बिच्छेद हुन् पुग्दछl

झगडापछि नबोल्नु 
धेरैजसो महिलाहरूको बानी यस्तो हुन्छ कि झगडा भएपछि पटकै नबोल्नेl तर यसो गर्नु ठिक होइन। किनकि झगडा भएपछि आफ्नो पार्टनरसँग कुरा नगर्नाले तपाईँको सम्बन्ध झनै बिग्रिन सक्दछ।

झुट बोल्नु 
यदि तपाईँ कुनै पुरुषसँग प्रेम सम्बन्धमा हुनु हुन्छ भने आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस्। कुनै पनि झुटले सम्बन्ध राम्रो हुँदैन। सो कारण झुट बोल्ने बानी हटाउनुपर्दछl

सम्बन्ध विच्छेदको कुरा
आफ्नो पार्टनरसँग झगडा भएको छ भने सम्बन्ध विच्छेदको कुरा नगर्नुहोस्। जसले गर्दा तपाइको प्रेम सम्बन्धमा भुईँचालो आउनेछl

अन्य पुरुषसँग सम्बन्ध राख्नु 
कुनै प्रेम सम्बन्धमा भएका महिलाले अन्य पुरुषसँग सम्पर्क राखेमा पनि तपाइको सम्बन्धमा बाधा आउन् सक्दछl जसले गर्दा तपाइको सम्बन्ध विच्छेद गर्दछl