Showing ६१-७० of १५६ items.
भदौ १५, २०८०
सन्दकपुरमा फस्टाउदै व्यावसायिक चौँरीपालन

फिक्कल । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । स ...

भदौ १४, २०८०
धनकुटा र तेह्रथुमका कृषि फार्मलाई चार करोड अनुदान

धनकुटा । धनकुटा र तेह्रथुमका पशुपंक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्ति ...

भदौ १२, २०८०
दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुप ...

भदौ ६, २०८०
अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडाैं । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन ...

भदौ ५, २०८०
प्याजमा व्यापक कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान हुदै

इटहरी । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य ...

भदौ ४, २०८०
युट्युवबाट सिकेर सूर्यमुखी फूलको खेतीमा रमाउँदै खाेटाङका मिलन

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर ...

भदौ ३, २०८०
गृहमन्त्रीसामु कर्मचारीकाे खास खुलासा : मरेका कुखुराकाे मासु भान्सामा पुग्छ , प्रसाशन निरिह बन्छ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताए ...

श्रावण ३०, २०८०
भोजपुर अलैंची कृषक भन्छन्, ‘भाउ बढ्यो, उत्पादन घट्यो’

भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीम ...

श्रावण २४, २०८०
झापामै फल्यो १० हजार मेट्रिक टन सुपारी

झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’ को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ । धार्मिक कार्यमा ...

श्रावण २१, २०८०
कोशी प्रदेशमा साढे ६ हजार पशु मरे, एक महिनामै दोब्बर क्षति

इटहरी । कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साउन १८ गतेसम्ममा ६ हजार ६१४ वटा गाई/गोरु र ७२ वटा राँगा भैँस ...