एजेन्सी / वैवाहिक जीवनमा यौन सम्बधको ठुलो भुमिका रहेको हुन्छ। यौन सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिय हो। दाम्पत्य जीवनमा यौन सम्बन्धले दम्पतीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ। हप्तामा कम्तिमा तीन पटकसम्म यौन सम्बन्ध राख्नु शरीरका लागि फाइदाजनक हुन्छ। यस्तै कैयौं दम्पतीहरु यसबारेमा कुरा गर्न पनि रुचाउँदैनन्।

उनीहरुलाई लाग्छ यसबारेमा कुरा गर्नाले आपसी कटुता पैदा हुन्छ। उनीहरु आफ्नो भावनाहरुलाई दबाउन थाल्छन् तर, भित्रभित्रै चिन्ताले उनीहरुलाई पिरोल्न थाल्छ जसको असर वैवाहिक जीवनमा पर्न जान्छ। त्यस्तै अनावश्यक रुपमा गर्भ रहनाले पनि दाम्पत्य जीवनमा असर पर्न सक्छ। वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउनका लागि अरु कुराहरु जस्तै यौनको पनि आवश्यक्ता पर्छ।

यौनसम्बन्ध कसरी राख्ने ?
लामो समयसम्म यौन क्रिया कायम राख्न र सन्तुष्ट पार्नका लागि विस्तारै विस्तारै तपाईंको जिब्रोले केटीको कान र स्तनमा स्पर्श गर्नुपर्छ। किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ।

दम्पतीहरुले तत्काल गर्भनिरोधका लागि अस्थाई साधन कण्डमको प्रयोग गर्न सकिन्छ। यसले अनावश्यक गर्भ रहनबाट बचाउँछ। यस्तै, अनावश्यक गर्भ नराख्नका लागि महिनावारी भएको सात दिनमा संगिनी सुई लगाउन सकिन्छ। यो एक पटक लगाएपछि लगाएपछि तीन महिनासम्म गर्भ रहँदैन। लामो समयसम्म यसको प्रयोग गर्दा भने स्वास्थ्यमा असर पर्न सक्छ।

पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा हुन्छ। त्यसैले महिलाले आफ्नो यौन साथिलाई बिस्तारै आफ्नो हात वा जिव्रोले त्यहाँ स्पर्स गर्नु पर्छ।

लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेर्नुपर्छ। जुन अंग आँखाका लागि राम्रो या मन पर्छ र मनलाई आनन्दित तुल्याउँछ या काउकुती लगाउँछ र शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले सुमसुमाउन सुरु गर्नुपर्छ। यस क्रियाले पत्नी कामोत्तेजित हुँदै स्वयं नै सम्बन्धका लागि पहल गर्न सुरु गर्छिन। अंगहरुको पहिचान पतिपत्नी दुवैलाई हुनु जरुरी हुन्छ।

अन्तर रंग पललाई विशेष बनाउनको लागि आफ्नो शरीरको सरसफाइमा ध्यान दिनुपर्छ। छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस्। किनभने तपाईंको सफा र चम्किलो छालाको स्पर्शले नै साथिलाई कामोत्तेजित बनाउँछ।

विभिन्न अश्लील चलचित्रहरुमा देखाएको जस्तो यौन सम्बन्ध राख्न खोज्दा पनि सम्बन्धमा दरार आउँन सक्छ। धेरै जोडिहरु चलचित्रमा देखाइएको जस्तो गरी सम्बन्ध राख्न खोज्छन्। चलचित्रमा देखाइएका दृश्यहरु मनोरञ्जनका लागि हुन्छन्, त्यसलाई व्यवहारिक गर्न खोज्नु प्रायः गलत्त हुन्छ।