आज ला लिगामा ४ खेलहरु हुँदै, नेपाली समयसहित

  • शोभित मगर
  • प्रकाशित मिति: मंसिर 14, 2076

एजेन्सी / स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुनेछ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र रियल म्याड्रीड बीच हुनेछ। खेल साझ ५:४५ मा सुरु हुनेछ। त्यसै गरि दोस्रो खेल रियल सोसिइडाड र इबार बीच हुनेछ। यो खेल भने राती ८:४५ मा सुरु हुनेछ।

तेस्रो खेल रियल मालोर्का र रियल बेटिस बीच हुनेछ। खेल ११:१५ मा सुरु हुनेछ। अन्तिम खेल भ्यालेन्सिया र भिल्लारियल बीच हुनेछ। यो खेल राती १:४५ मा सुरु हुनेछ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved