एजेन्सी / स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुनेछ।

पहिलो खेल डेपोर्टिभो आलाभेस र रियल म्याड्रीड बीच हुनेछ। खेल साझ ५:४५ मा सुरु हुनेछ। त्यसै गरि दोस्रो खेल रियल सोसिइडाड र इबार बीच हुनेछ। यो खेल भने राती ८:४५ मा सुरु हुनेछ।

तेस्रो खेल रियल मालोर्का र रियल बेटिस बीच हुनेछ। खेल ११:१५ मा सुरु हुनेछ। अन्तिम खेल भ्यालेन्सिया र भिल्लारियल बीच हुनेछ। यो खेल राती १:४५ मा सुरु हुनेछ।