टाइगर श्राफकी बहिनी कृष्णाकाे ब्वाइफ्रेण्डसँग मस्तीका ८ बिकिनी तस्विर

  • पूर्वी खबर
  • प्रकाशित मिति: पुष 18, 2076

एजेन्सी / बलिउड चर्चित अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफ आफ्नो लुकका कारण चर्चामा रहन्छिन्।

कृष्णा लगातार आफ्नो वर्कआउटका तस्वीर शेयर गरिरहन्छिन्। यसका अलावा कृष्णाले ब्वाइफ्रेण्ड एबन होम्सको साथमा पनि फोटो शेयर गर्छिन् जलाई फ्यानहरु निकै मन पराउँछन्। कृष्णाले एकपटक फेरि बिकिनी फोटो शेयर गरेकी छिन्। कृष्णा २०२० को स्वागत गर्नको लागि आफ्नो ब्वाइफ्रेण्डसँग विदामा गएकी छिन्। तस्वीरमा कृष्णा कालो बिकिनीमा देखिएकी छिन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved