काठमाण्डौ / नेपाल सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले २ तहमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त माग सहित विज्ञापन प्रकाशित गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि ५८ र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि २३९ जनाको माग गरेको हो।

हेर्नुहोस् विज्ञापन :