• About
  • Advertise
  • Privacy & Policy
  • Contact
PURBIKHABAR
Advertisement
  • होमपेज
  • समाचार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • प्रदेश
    नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

  • राजनीति
    View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

    संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

    मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

    वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

    देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

    सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

  • अर्थ
    वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

    वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

  • मनोरञ्जन
  • प्रविधि
    २० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • स्वास्थ्य
  • खेलकुद
  • विश्व
    बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

No Result
View All Result

Home राजनीति

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

Purbikhabar by Purbikhabar
फेब्रुअरी 4, 2026
in राजनीति
0
सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दमक, माघ १६

डेढ खरब रुपैयाँभन्दा बढीको बजेट बराबरको सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देवेन्द्र दाहालले बताएका छन्।

एमाले मनकामना टोल कमिटी, दमक–८ ले आज आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने नेता बालेन शाहलाई भोट दिन नहुने बताएका हुन्।

मनकामना टोल कमिटीका अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा दाहालले राजनीतिक दर्शनविहीन उम्मेदवारबाट मुलुकको विकास सम्भव नहुने बताए। मुलुकलाई ध्वस्त पार्ने प्रवृत्तिविरुद्ध सचेत हुन उनले आग्रह गरे।

टोल भेलामा सहभागी अगुवा कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूले उठाएका प्रश्नको जवाफ दिँदै दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताएसम्म देश, क्षेत्र, वडा र टोलको विकास अधुरो रहने धारणा व्यक्त गरे।

भेलामा सहभागी चन्द्रकला मिश्रले दमक–८ मा धनीपुर्जा वितरणको काम किन नभएको भन्ने प्रश्न राखेकी थिइन्। सो प्रश्नको जवाफ दिँदै दाहालले एमाले र कांग्रेस सरकारको पालामा धनीपुर्जा वितरणको तयारी भइरहेको बेला जेनजी दुर्घटनापछि जेनजी सरकारका प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा भूमि आयोग खारेज गरिएको बताए।

त्यसपछि सर्वोच्च अदालतलाई गुहारेपछि भूमि आयोग पुनःस्थापना भए पनि हाल आयोगलाई काम गर्न आवश्यक कर्मचारी नपठाइ सरकार नै बाधक बनेको दाहालको भनाइ थियो। उनी झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक समेत हुन्।

भेलामा सहभागी सुरेन्द्र मल्लिकले रोजगारीको समस्या, खिन माया खरेलले विद्युत् समस्या, तथा देवी बहादुर दर्नाललगायतले बाँसको पोल प्रयोग गरी बत्ती बाल्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि परिचालन समिति दमक–८ का संयोजक तथा दमक–८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) ले केपी ओली सरकारले दिएको बजेट जेनजी सरकारले दमक–८ नम्बर वडाका धेरै योजना तथा कार्यक्रम काटिदिएको बताए। उनले सीमित बजेटमा वडावासीका समस्या समाधान गर्न आफूहरू लागिपरेको जानकारी दिए।

कार्यक्रममा एमाले झापा जिल्ला सदस्य, प्रेस चौतारी इन्चार्ज तथा मनकामना टोल निर्वाचन परिचालन समितिका संयोजक मन कुमार गदालले भेलाको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए। उक्त जानकारी एमाले मनकामना टोल कमिटीले जनाएको छ।

Tags: DamakDevendra DahalElection CampaignJhapaLand CommissionLocal PoliticsNepal GovernmentNepal PoliticsNepali CongressParty ProgramPolitical MeetingPoliticsProvince NewsPublic InfrastructureRepresentative ElectionUMLVote Appeal
Previous Post

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

Next Post

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

Purbikhabar

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Stay Connected test

  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपालले स्वास्थ्य संस्थालाई परीक्षण सतर्कता निर्देशन

निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपालले स्वास्थ्य संस्थालाई परीक्षण सतर्कता निर्देशन

फेब्रुअरी 4, 2026
२० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

२० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

फेब्रुअरी 4, 2026
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

फेब्रुअरी 4, 2026
सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

0
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

फेब्रुअरी 4, 2026
मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

फेब्रुअरी 4, 2026
निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपालले स्वास्थ्य संस्थालाई परीक्षण सतर्कता निर्देशन

निपाह भाइरसको जोखिमलाई ध्यानमा राख्दै नेपालले स्वास्थ्य संस्थालाई परीक्षण सतर्कता निर्देशन

फेब्रुअरी 4, 2026

Recent News

We bring you credible, fact-based news from eastern Nepal, covering local, national, and global stories.

ATN Media Pvt. Ltd., Itahari-06 Sunsari
📞 025-589351 | ✉️ purbikhabar@gmail.com
📢 Ads: advt.purbikhabar@gmail.com

Browse by Category

  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • राजनीति
  • विश्व
  • समीक्षा
  • स्वास्थ्य

Follow Us

Recent News

View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

फेब्रुअरी 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2026 Purbikhabar.com - All Rights Reserved, Made with Love by 6B CREATIVES.