• About
  • Advertise
  • Privacy & Policy
  • Contact
PURBIKHABAR
Advertisement
  • होमपेज
  • समाचार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • प्रदेश
    नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

  • राजनीति
    ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

    बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

    रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

    View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

    संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

    मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

    वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

    देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

  • अर्थ
    वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

    वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

  • मनोरञ्जन
  • प्रविधि
    २० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • स्वास्थ्य
  • खेलकुद
  • विश्व
    बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

No Result
View All Result

पूर्वीखबर by पूर्वीखबर
माघ १७, २०८२
in राजनीति
0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दमक, माघ १७

नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापाले आगामी फागुन २१ गते हुने निर्वाचनमा देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पशुपति टोल कमिटी, दमक–८ ले आयोजना गरेको टोल भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको निर्वाचन मुलुक जोगाउने र मुलुकलाई जलाउने शक्तिबीचको भिडन्त भएको बताएका हुन्। उनले यसपटक विगतको भन्दा बढी मिहिनेतका साथ देश जोगाउने दललाई जिताउन कार्यकर्तालाई आग्रह गरे।

पशुपति टोल कमिटी, दमक–८ का अध्यक्ष सूर्य प्रसाद भेटवालको अध्यक्षतामा सम्पन्न भेलामा वडा कमिटी दमक–८ का संयोजक समेत रहेका थापाले आफ्नै इच्छाले नभई विदेशीको इसारामा बालेन शाह झापा क्षेत्र नं. ५ बाट निर्वाचन लड्न आएको आरोप लगाए।

टोल भेलामा सहभागी अगुवा कार्यकर्ताबीच छलफल गर्दै थापाले मुलुकलाई विदेशी दलालको पञ्जाबाट जोगाउन प्रतिनिधि केपी शर्मा ओलीलाई झापा निर्वाचन क्षेत्र नं. ५ का कार्यकर्ताले उम्मेदवार बनाएको उल्लेख गरे। उनले अघिल्ला निर्वाचनमा भन्दा दोब्बर मिहिनेतका साथ गाउँ–गाउँमा खटिन कार्यकर्तालाई आग्रह गरे।

थापाका अनुसार गत भदौ २३ गते जेनजी तोडफोडमा बन्द कोठामा बसेर कलिला स्कुले युवालाई तोडफोडमा उक्साउने व्यक्ति बालेन शाह नै हुन्। साथै भदौ २४ गते विदेशी तत्वले मुलुकभर सरकारी संरचना, व्यक्ति तथा नेताहरूका घर छानी–छानी म्याप हेरेर ध्वस्त पारेको घटनाबारे गाउँ–टोलका बासिन्दालाई बुझाउन पनि उनले अनुरोध गरे।

जनताका प्रतिनिधिले सार्वजनिक बहसमा भाग नलिई आरोप–प्रत्यारोप गर्दै पन्छिएको कुराले पनि बालेन शाहको हैसियत प्रस्ट भएको थापाको भनाइ थियो।

एमाले दमक–८ को निर्वाचन परिचालन समितिका संयोजक तथा दमक–८ का वडा अध्यक्ष **धर्मप्रसाद दाहाल (दिपेश)**ले वडाको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

कार्यक्रमको औचित्यमाथि एमाले कोशी प्रदेश निर्वाचन विभाग सदस्य प्रेम दंगालले प्रकाश पारेका थिए। उक्त जानकारी एमाले दमक–८ कमिटीका सचिव प्रकाश रिजालले दिएका हुन्।

भेलामा सहभागीहरू इन्दु न्यौपाने, विपसना दाहाल, प्रेम खड्का, ज्ञानु पोखरेल, सुरेश पौडेल र तिर्थ मिश्रलगायतले सार्वजनिक सरोकारका विषयमा प्रश्न राखेका थिए।

Tags: DamakElection CampaignGovinda ThapaJhapa Constituency 5KP Sharma OliLocal PoliticsNepal PoliticsParty MeetingPolitical AppealPoliticsUMLVote Mobilization
Previous Post

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

Next Post

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

पूर्वीखबर

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

माघ २०, २०८२
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फाल्गुन १, २०८२
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

माघ १७, २०८२
ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

0
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

0
ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फाल्गुन ३, २०८२
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फाल्गुन १, २०८२
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

माघ २०, २०८२

Recent News

We bring you credible, fact-based news from eastern Nepal, covering local, national, and global stories.

ATN Media Pvt. Ltd., Itahari-06 Sunsari
📞 025-589351 | ✉️ purbikhabar@gmail.com
📢 Ads: advt.purbikhabar@gmail.com

Browse by Category

  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • राजनीति
  • विश्व
  • समीक्षा
  • स्वास्थ्य

Follow Us

Recent News

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फाल्गुन ३, २०८२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2026 Purbikhabar.com - All Rights Reserved, Made with Love by 6B CREATIVES.