• About
  • Advertise
  • Privacy & Policy
  • Contact
PURBIKHABAR
Advertisement
  • होमपेज
  • समाचार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • प्रदेश
    नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

  • राजनीति
    रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

    View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

    संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

    मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

    वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

    देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

    सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

  • अर्थ
    वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

    वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

  • मनोरञ्जन
  • प्रविधि
    २० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • स्वास्थ्य
  • खेलकुद
  • विश्व
    बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

No Result
View All Result

Home राजनीति

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

पूर्वीखबर by पूर्वीखबर
फेब्रुअरी 13, 2026
in राजनीति
0
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

धरान/ सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभियान तीव्र पारेका छन्।

रामधुनी -६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन्, २०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ । यहाँलाई यहाँका जनताले भोट हाल्ने छन् ।

उम्मेदवार लिम्बूका अनुसार, रामधुनी ७ को मुसहर बस्तीमा १०० भन्दा बढी घरहरू जनआवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेका छन्। यी घरहरूको निर्माणले त्यहाँका गरिब र पिछडिएका समुदायलाई ठूलो राहत दिएको छ। एमालेको नेतृत्वमा जनता आवास कार्यक्रम लागु भएको थियो । मजदुर, किसान वर्गका लागि आफ्नो उम्मेदवारी भएको लिम्बूले बताए ।

रामधुनीका अर्का मतदाता, जनक यादव भन्छन्, हाम्रो भोट टिकाराम लिम्बूले हुने छ तर यहाँका समस्याहरुप्रति पार्टी र उम्मेदवारले जिम्मेवार बन्नुपर्छ । हामीलाई आशा टिकारामप्रति नै भएको उनले बताए ।

यस क्षेत्रका मतदाताहरूका बीचमा टिकाराम लिम्बूको पक्षमा माहौल बनिरहेको छ। जनताले उनको नेतृत्वमा रामधुनीको विकास र समृद्धि पाउने विश्वास गर्दै, आगामी निर्वाचनमा उनलाई समर्थन गर्ने निर्णयमा पुगेकबा छन् ।

बकलौरीका पुराना पार्टी सदस्य खेमनाथ दाहाल, जेष्ठ नागरिक पन्दुकी शेर्पा , वामपन्थी अग्रज नेता छविलाल चौधरीले रामधुनी क्षेत्रमा माहौल बनाइरहेका छन् । टिकासँगै समानुपातिक उम्मेदवार मौसम राई पनि अभियानमा छन् ।

Previous Post

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

पूर्वीखबर

पूर्वीखबर

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

फेब्रुअरी 4, 2026
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

फेब्रुअरी 4, 2026
सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

0
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

फेब्रुअरी 4, 2026
मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

फेब्रुअरी 4, 2026

Recent News

We bring you credible, fact-based news from eastern Nepal, covering local, national, and global stories.

ATN Media Pvt. Ltd., Itahari-06 Sunsari
📞 025-589351 | ✉️ purbikhabar@gmail.com
📢 Ads: advt.purbikhabar@gmail.com

Browse by Category

  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • राजनीति
  • विश्व
  • समीक्षा
  • स्वास्थ्य

Follow Us

Recent News

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2026 Purbikhabar.com - All Rights Reserved, Made with Love by 6B CREATIVES.