• About
  • Advertise
  • Privacy & Policy
  • Contact
PURBIKHABAR
Advertisement
  • होमपेज
  • समाचार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • प्रदेश
    नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

  • राजनीति
    ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

    बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

    रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

    View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

    संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

    मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

    वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

    देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

  • अर्थ
    वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

    वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

  • मनोरञ्जन
  • प्रविधि
    २० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • स्वास्थ्य
  • खेलकुद
  • विश्व
    बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

No Result
View All Result

पूर्वीखबर by पूर्वीखबर
माघ १७, २०८२
in राजनीति
0
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ १७

वीरगञ्ज महानगरपालिका क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिका–१२ का जसपा केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु र मुस्तकीम हवारी लगायत नेताहरूको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नुभएको हो।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१३ का पूर्व वडाध्यक्ष तूफान फारूक अन्सारी तथा निर्वाचित वडा सदस्य लालमहमद मन्सूरीको नेतृत्वमा पनि सयौंको संख्यामा नेता–कार्यकर्ता नेकपा (एमाले) मा आबद्ध हुनुभएको छ।

जसपा पर्साका नेता तथा पर्सागढी नगरपालिका वडा नं. ९ का निर्वाचित वडाध्यक्ष रामबढाई यादव पनि नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिका–११ का निर्वाचित वडाध्यक्ष अजय कुमार बरै, वडा सदस्य जगनलाल महतो धानुक तथा गौदमी देवीको नेतृत्वमा समेत ठूलो संख्यामा नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट जसपाका संघीय परिषद सदस्य लालदेव यादव, नगर सचिव फ़रीद आलम र इकाई कमिटी अध्यक्ष अरुण यादव लगायत नेताहरूको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित हुनुभएको छ।

नेकपा (एमाले) ले नवप्रवेशी सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई हार्दिक स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ।

Tags: जनता समाजवादी पार्टीदल परित्यागनेकपा एमालेपर्सापार्टी प्रवेशमधेस प्रदेशराजनीतिराजनीतिक विकासवडाध्यक्षवीरगञ्जस्थानीय राजनीति
Previous Post

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

Next Post

वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

पूर्वीखबर

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

माघ २०, २०८२
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फाल्गुन १, २०८२
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

माघ १७, २०८२
ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

0
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

0
ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फाल्गुन ३, २०८२
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फाल्गुन १, २०८२
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

माघ २०, २०८२

Recent News

We bring you credible, fact-based news from eastern Nepal, covering local, national, and global stories.

ATN Media Pvt. Ltd., Itahari-06 Sunsari
📞 025-589351 | ✉️ purbikhabar@gmail.com
📢 Ads: advt.purbikhabar@gmail.com

Browse by Category

  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • राजनीति
  • विश्व
  • समीक्षा
  • स्वास्थ्य

Follow Us

Recent News

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

ठूला कुरा गर्दिन, जे भन्छु त्यो पूरा गर्छु : भगबती चौधरी

फाल्गुन ४, २०८२
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फाल्गुन ३, २०८२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2026 Purbikhabar.com - All Rights Reserved, Made with Love by 6B CREATIVES.