एजेन्सी / विवाहसँगै धेरै चुनौतीहरु अगाडी खडा हुन्छन्। प्रेम विवाह गर्नेहरुका लागि सामान्य भए पनि मागी विवाह गर्नेहरुका लागि भने विवाह एक फरक संसार हो। जहाँ तपाईले हरेक कुरा नयाँ मात्रै देख्नुहुन्छ। सामान्यतया प्रेम सम्बन्धमा रहनेहरु विवाहपुर्व नै यौनसम्बन्धमा रहेका हुन्छन्। उनीहरु शारिरीक मात्रै नभई मानसिक रुपमा पनि यौन सम्बन्धका लागि तयार हुन्छन्।

यो सँगै केटाहरुको मनमा धेरै प्रश्नहरु आउँन सक्छन्। विवाह वा त्यो भन्दा पहिले सम्बन्धमा रहँदा लिंगको विषयलाई लिएर धेरैमा एक खालको संकुचन हुन्छ। यो व्यवहारिक नभए पनि मान्छेहरु त्यस्तो सोच्छन्। मानिसहरु अनुसार सबैंको लिंगको आकार फरकफरक हुन्छ। यौन सम्बन्धमा रहँदा लिंगको आकारले कुनै फरक नपार्ने धेरैको बुझाई रहेको छ। तर पनि कतिपयको रोजाई मोटो र लामो लिंग हुनसक्छ। त्यस्ता व्यक्तिहरुका लागि आज हामीले एक सरल घरेलु तरिका लिएर आएका छौं।

भर्खर जन्मेको शिशुको शरीरमा तपाईले गाई वा भैसीको घिउले वा तेल नै लगाएर भए पनि मालिस गरेको देख्नु भएको होला। यसले हाम्रो नसाहरुमा एक विशेष खालको प्रभाव पार्दछ। यस्तै लिंग बढाउनका लागि पनि थोरै घिउ लिएर हरेक दिन राती सुत्नु भन्दा पहिले कम्तीमा १५ मिनेट मालिस गर्ने हो भने लिंगको आकार ठुलो हुन जान्छ। घिउले मालिस गर्नुभन्दा पहिले ख्याल गर्नुपर्ने कुरा के भने घिउलाई राम्रोसँग उमाल्नुपर्छ। उमालेपछि सेलाउन दिनुपर्छ। 

सेलाइसक्यो भने १० देखि १५ ग्राम घिउलाई पहिले हातमा लगाउने अनी विस्तारै लिंगको वरीपरी, लिंगमा राम्ररी दुई हप्ता लगातार मालिस गर्नुपर्छ। मालिस गर्दा तपाईको लिंग खडा भएको हुनुपर्छ। अर्को ध्यान दिनुपर्ने कुरा के हो भने यो अवधिभर न त हस्तमैथुन गर्न मिल्छ न यौन सम्बन्ध नै राख्न मिल्छ। तपाईले लगातार १५ दिन यसरी नै घिउ मालिस गर्नुभयो अनी हस्तमैथुन र यौनसम्बन्ध राख्नुभएन भने फरक आफैं देख्न सक्नुहुनेछ। घिउ लगाएपछि तपाईले धुनु हुँदैन, यसलाई नरम कपडाले पुछ्नुपर्छ।

मान्छेहरु निलो चलचित्रमा देखाइएको जस्तो लिंग हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छन। तर सत्य के हो भने भुगोल अनुसार मानिसहरुको लिंगको आकार पनि ठुलो हुन्छ। पछिल्लो अध्यन अनुसार अफ्रिकी मुलका मानिसहरुको लिंग सबैभन्दा ठुलो हुन्छ। अन्य देशहरुका मानिसहरुको लिंगको आकार सामान्य हुन्छ। हावापानी, खानपान लगायतका कुराहरुले पनि यसको आकारमा प्रभाव पार्न सक्छ। तपाँईले लिगंको आकार बढाउन, युवतीहरुले स्तन वा पुठ्ठा बढाउनका लागि कुनै पनि खालको औषधि सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुँदैन। तपाई जस्तो हुनुहुन्छ त्यस्तै राख्नुभयो भने राम्रो हुन्छ।