एजेन्सी/ विवाहित जीवनमा यौनले ठूलो अर्थ राख्छ। आफ्नो जीवनसाथीलाई सन्तुष्टि दिनुपर्ने दुवैजनालाई चुनौती हुन्छ। यौनमा सन्तुष्टि भएन भने सम्बन्धमा दरार आउन सुरु हुन्छ। त्यसैले विवाहित जोडीले अनेक तरहका व्यवहार अप्नाउन थाल्छन्।

शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि खानपानले ठूलो अर्थ राख्छ। अस्वस्थकर खाना, प्रोटिन कम हुने खाना र ड्राइफुडले यौनशक्तिमा प्रभाव पार्छ।

अमला : अमला स्वास्थ्यको हिसाबले निकै महत्वपूर्ण फल हो। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। आँखाको क्षमता बढाउने, कपाल मुलायम बनाउन सहयोग गर्ने र यौनशक्तिका लागि पनि यो निक्कै महत्वपूर्ण छ। amala अमलाको चूर्ण एक चच्चा पानीमा हिसाएर दिनमा दुई पटक प्रयोग गर्दा यौनशक्ति बढ्छ।

अश्वागन्ध : अश्वागन्धको सेवन पनि सेक्सुअल पावर बढाउन गरिन्छ। आधा चम्चा अश्वागन्धको चूर्णलाई दुधसँग मिसाएर बिहान र बेलुकी खाने गर्दा यौनशक्ति बढ्छ। asswagandha यसले यौन इच्छा बढाउँछ भने अन्य समस्या पनि समाधान गर्छ।

अदुवा : अदुवाको धुलोको सेवनले पनि यौनशक्ति बढाउन सहयोग गर्छ। ginger अदुवाको पाउडरलाई कालो तिलमा मिसाएर चूर्ण बनाउने र दैनिक आधा चच्चा चूर्ण तातो दुधसँग खानुपर्छ।

त्रित्री : त्रित्री अमिलो जातको फलफूल हो। यसको प्रयोगले अनेक प्रकारका एलर्जीको उपचार गर्न सकिन्छ। titri त्रित्रीको भित्रको दाना मिस्रीसँग मिसाएर खाने गरेमा यौनशक्ति बढ्छ ।

छोगडा : छोगडाले पनि यौनशक्ति र इच्छा दुवै बढाउँछ । छोगडामा क्याल्सियमको मात्रा धेरै हुन्छ । xokada दाँत, पेट र क्याल्सियम कमीबाट हुने अन्य रोगमा यो औषधिको रुपमा प्रयोग गरिन्छ । काजु र बदामसँग मिसाएर खानुपर्छ । रातीको समयमा दुधसँग खाँदा यौनइच्छा र यौनशक्ति मिल्छ ।