ए डिभिजन लिगका दर्शकलाई विदेश भ्रमणकाे मौका !

  • बिजय ओझा
  • प्रकाशित मिति: पुष 9, 2076

यस्तै दुवैतर्फ टिकट काट्ने गोलाप्रथाबाट छानिएका दर्शकलाई विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया र नेपाल, चाइनिज ताइपेई र नेपालबीच हुने खेलको भीआईपी र साधारण प्यारापिटको टिकट पनि उपलब्ध गराइने छ।

यसबाट अढाइ सय दर्शक लाभान्वित हुनेछन्। मंसिर २८ देखि सुरु भएको लिग फाल्गुन ३ सकिनेछ। लिगमा १४ वटा क्लबहरुको सहभागिता रहेको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved