यस्तै दुवैतर्फ टिकट काट्ने गोलाप्रथाबाट छानिएका दर्शकलाई विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया र नेपाल, चाइनिज ताइपेई र नेपालबीच हुने खेलको भीआईपी र साधारण प्यारापिटको टिकट पनि उपलब्ध गराइने छ।

यसबाट अढाइ सय दर्शक लाभान्वित हुनेछन्। मंसिर २८ देखि सुरु भएको लिग फाल्गुन ३ सकिनेछ। लिगमा १४ वटा क्लबहरुको सहभागिता रहेको छ।