एजेन्सी / महिलाको व्यक्तित्वका विषयमा अनेकखालका गलत प्रचार र भ्रम हाम्रो समाजमा ब्याप्त छन् तर आकृति विज्ञानले भने शरीरको अंग र चालढालबाट व्यक्तिको परिचय लिन सहयोग मिल्छ।

आँखा, नाकलगायतका अंगले महिलाको यौन प्रतिको स्वभाव र रुचीका विषयमा अनुमान गर्न सकिन्छ। यद्यपी सबै महिला एउटै स्वभावका नहुन पनि सक्छन्।

आँखाको साइज गोलो र रंग कालो भएका महिला सेक्सका लागि अढी नै आकर्षित हुन्छन् भन्ने मान्यता रहेको छ । मदमस्त आँखा भएका महिला विपरित लिङ्गीप्रति चाँडै आकर्षित हुन्छन्। mahila

सामान्य लम्बाइ तथा सिधा नाक भएका महिला सुन्दर, मेहनती मात्र हुँदैनन्, उनीहरु शारीरिक रुपमा अरुलाई आकर्षित गर्ने खालका हुन्छन्। अग्ला महिला भन्दा होचा महिला यौनमा अगाडि हुन्छन् ।

विज्ञानसम्मत भने कुनै पनि व्यक्तिको शारीरिक अवस्थाले यौनमा आकर्षित हुने वा नहुने भन्ने कुरा हुँदैन तर पूर्वीय दर्शनले विभिन्न प्रकारका कुराहरुले यौनमा आकर्षित महिलाका गुणहरुको व्याख्या गरेको छ।