एजेन्सी / प्रायः मानिसहरुको स्वभाव नै हुन्छ, को मानिसहरु के मा चढ्छन् ? कस्ले के खान्छ ? कस्तो घरमा बस्छन् र यहाँसम्मकी कस्को मासिक तलब कति छ ? प्रायः हामीहरुलाई यिनै कुराहरुको खुल्दुली भइरहन्छ ।
अझ कलाकार, नेता र समाजमा मान्य व्यक्तिहरुले के गर्छन् भन्ने कुराहरुको त झनै चर्चा परिचर्चा धेरै नै हुने गर्दछ।

त्यसै सम्बन्धमा केन्द्रित रहेर आज हामीले यौन बजारमा महंगा १० यौन कर्मीहरुको जानकारी गराउने छौँ।

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार सन् २०१९ मा सबैभन्दा महँगा १० यौनकर्मीहरुको सर्वेक्षण गरिएको छ। जुन् सर्वेक्षण सन् २०१८ मा पनि भएको थियो। यौनकर्मीहरु यौन धन्दामा कोहि आफ्नै रहरले त कोहि कहरले संलग्न भएका हुन्छन्। सर्वेक्षणका अनुसार यौनकर्मीहरु वर्षेनी रुपमा बढ्दै गएको पुष्टि पनि गरेको छ।

यि हुन् बिश्वका १० महंगा यौनकर्मी :

१०) जाहिया देहार :

‘गुडिया’ उपनाम पाएकी जाहिया देहारलाई गुडियासँग तुलना गर्नेहरु अधिकांश छन्। उनले आफ्ना ग्राहकहरुसँग एक रात बिताएको १२ सय डलर लिने गर्छिन्।

९) लोरेडाना जोली :

महँगा १० यौनकर्मीहरुमा अटाएकी लोरेडोना जोलीले एक रात सँगै सुतेको २ हजार डलर लिने गरेकी छिन्। उनी आफ्ना ग्राहकहरुलाई रातको २ हजार डलर लिएर सन्तुष्ट बनाउने गर्छिन्।

८) जस्ट कास्सान्द्रा :

जस्ट कास्सान्द्रा पनि महँगा यौनकर्मिहरु मध्येकै एक हुन्। उनी ग्राहकको चाहाना अनुसार नभएर आफ्नो चाहाना अनुसार ग्राहकहरु छान्ने गर्छिन्। उनी आफुले छानेको ग्राहकसँग मात्र रात बिताउँछिन्। उनको एक रातको मुल्य ३ हजार डलर रहेको छ।

७) आश्ले ड्रुप्रेर (क्रिश्टेन) :

महँगा यौनकर्मीहरुको सूचीमा परेकी अर्की यौनकर्मी हुन् आश्ले ड्रुप्रेर (क्रिश्टेन)। उनीसँगै सुत्न ग्राहकहरुले एक रातको ४ हजार ३ सय डलर खर्च गर्नु पर्छ।

६) एमएस माया ब्लु :

एमएस माया ब्लु सेक्सका साथसाथै आफ्ना ग्राहकहरुसँग नयाँ नयाँ ठाउँमा जान रुचाउँछिन्। नयाँ नयाँ ठाउँमा गएर रमाइलो गर्नु उनको सौख नै हो। उनी आफ्ना ग्राहकहरुसँग एक रातको ४ हजार ५ सय डलर सलने गर्छिन्।

५) आभा सियान :

आभा सियान यौनकर्मी त पक्कै हुन्, तर उनी रहरले होइन्, कहरले यौन पेषामा लाग्न बाध्य भइन्। उनको जीवनमा यस्तो परिस्थिति आइपर्याे कि उनी यौन पेषामा लाग्न नचाहाँदा नचाहाँदै बाध्य बन्नु पर्याे। अकस्मात उनका पिता बिरामी परे। उनले आफन्तहरुसँग गुहार पनि मागिन् तर आफन्तहरुले अन्देख गरेपछि उनले बाध्य भएर आफ्नो शरिर बेच्नुपर्याे। उनले आफ्ना ग्राहकहरुको यौन प्यास मेटाएबापत एक रातको ६ हजार ५ सय डलर लिने गर्छिन्।

४) अलिना पर्सिया :

अलिना पर्सिया १८ वर्षको सानै उमेरदेखि नै यौनपेषामा संलग्न छिन्। सानै उमेरमा कुमारित्व लिलामीमा राखेकी उनले एक रातको ८ हजार ८ सय डलर लिने गर्छिन्। उनले सन् २००९ बाट यौनपेषामा संलग्न भएर ग्राहकहरुलाई सन्तुष्टि दिँदै आएकी छिन्।

३) नताली म्याक्लेन्नान :

नताली म्याक्लेन्नान महंगा यौनकर्मीहरुको सूचिमा तेस्रो स्थानमा आउँछिन्। ग्राहकहरुको यौन सन्तुष्टिलाई पुरा गर्न उनले एक रातको १६ हजार डलर लिने गरेको सर्वेक्षणमा खुलाइएको छ।

२) लौरेन :

लौरेन पनि यौनकर्मीहरु मध्येकी सुपरस्टार नै हुन् भन्दा फरक पर्दैन। उनीसँग यौनप्यास मेटाउनको लागि नै कति मानिसहरु मरिहत्ते गर्ने गर्छन्। मिलेको शरीर र सुन्दर अनुहारले गर्दा नै लौरेनलाई अत्याधिक रुचाइएको सर्वेक्षणमा पत्ता लागेको हो। उनले ग्राहकहरुलाई यौन प्यास मेटाएबापत एक रातको २४ हजार डलर लिने गर्छिन् 

१) क्यानिस फिल्म फेस्टिभल :

क्यानिस फिल्म फेस्टिभल बिश्वमा रहेका यौनकर्मीहरु मध्येकै सबैभन्दा महंगा यौनकर्मीहरुमा गनिन्छिन्। स्व सर्तमा काम गर्न रुचाउने उनको एक रातको मूल्य ४० हजार डलर रहेको छ। उनले एक रातको ४० हजार डलरमा ग्राहकहरुको रुचि पुरा गर्ने गर्छिन्।