धरान/ समाजवादी पार्टी नेपालको शिल्पी बिशेष प्रदेश समिति गठन गरिएको छ। नरेश बिश्वकर्मा ‘क्षितिज’को अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो। silpi 2

लिम्बुवान, किराँत, शेर्पालुङ्ग, मधेस संयुक्त शिल्पी बिशेष तदर्थ समितिको उपाध्यक्षमाहरुमा धनिकलाल खत्वे, ईन्द्रकुमारी बिश्वकर्मा, मुख्य सचिवमा मोहन बिश्वकर्मा, सचिवमा शशी कुमार शंकर, राम बहादुर परियार, शमूएल लोहार, कोषाध्यक्षमा शोभा हरिजन, सदस्यहरुमा गोमादेवी परियार, पदम रोक्का, टंक परियार, रोहित शंकर, महेन्द्र राम, दिनेश त्रिखत्री, मनकुमार विश्वकर्मा, मनोज ऋषीदेव र पशुपति पासवान रहेका छन्। silpi 4

समाजवादी पार्टीका सचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्य एवं शिल्पी बिशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीको बिशेष आतिथ्य र शिल्पी बिशेष प्रदेश समितिका उपाध्यक्ष एवं १ नम्बर प्रदेश ईञ्चार्ज ज्ञानकुमार परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो। silpi 3