सुनसरी/ सुनसरीको इटहरीस्थित इटहरी बाईकर्स जोनले ग्राहकको मन जित्न थालेको छ। इटहरीदेखि धेरै टाडाटाडाबाट ग्राहक आउने क्रम बढेसँगै जोन ग्राहकको रोजाईमा परेको हो।

इटहरीको पूर्व लाईनमामा पहिलेको यातायात कार्यालयसँगै रहेको बाईकर्स जोनमा यतिबेला झापाको दमक र बिर्तामोड, मोरङ्गको उर्लाबारी, लेटाङ यस्तै सुनसरीको धरान, इनरुवा यसैगरी धनकुटा, भेडेटार अनि सप्तरी, उदयपुरलगायतका ठाउँबाट ग्राहक आउने गरेको सञ्चालक उमेश पौडेलको भनाई छ। helmet 2

पौडेलले धरान र बिराटनगरका ग्राहक अधिकांश आउने गरेको भन्दै संखुवासभा भोजपुरलगायतका ठाउँमा आँफुले थोक बिक्री गर्ने गरेको बताउनुभयो।

सस्तो देखि महंगो सबै प्रकारका हेलमेटका अतिरिक्त इटहरी बाईकर्स जोनमा स्टिकर, मास्क, बाईक कभर, नाईटभिजन चस्मा, सम्पुर्ण मोईफाई आईटम, चेसगार्ड, बाईकका बिभिन्न लाईट एवं इण्डिकेटर पाईने सञ्चालक पौडेलको भनाई छ।

फेसबुकमा इटहरी बाईकर्स जोन :

Itahari Bikerszone-हेल्मेट भण्डार