काठमाण्डौ / नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन। जसको रुप र अभिनयका थुप्रै फ्यान पनि छन्। सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’बाट अभिनय यात्रालाई सुरु गरेकी हुन्।

चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन्।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल चाहिँ पक्कै हुन्।

sagun-shahi कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेलसँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो। उनले अहिलेसम्म सेक्सको अनुभव नभएको बताएकी छन्।

एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन्।